भक्तपुरका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण
भक्तपुर, असार २२
भक्तपुर अस्पतालले शुक्रवार जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालको ११९ औं वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुर र अस्पतालको संयुक्त आयोजनामा जिल्लाका पत्रकारहरुको निःशुल्करुपमा होल बडी परिक्षण गरिएको हो...
मध्यपुर थिमिको होली गोर्डनकी प्रजुनाले ल्याइन एसईईमा ४ जिपिए
भक्तपुर, असार २१
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ मा मध्यपुर थिमिको होली गार्डेन ईङ्गलिस स्कुलकी छात्रा प्रजुना शंखदेवले ४ जिपिए प्राप्त गर्नुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिवार सार्वजनिक गरेको नतिजामा ०२८०३७८८२ सिम्बोल नं.की प्रजुनाले...
लैङ्गिक हिँसामा प्रविधिको प्रयोग बढ्दो
भक्तपुर, असार २१
समानताका पक्षधर अधिकारवादीहरुले लैङ्गिक हिँसामा प्रविधिको प्रयोग बढ्न थालेको बताएका छन । उनीहरुले नजानिँदो तरिकाले आजका बालबालिका, युवती र महिलाहरु सामाजिक सञ्जाललगायतका माध्यमबाट हिँसाको शिकार हुन थालेको भन्दै चिन्ता समेत व्यक्त गरेका...
दुवई पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा लोहकिल्थलीबाट एक पक्राउ
भक्तपुर, असार २१
वैदेशिक रोजगारीका लागि दुवई पठाईदिने प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले मध्यपुर थिमि १, लोहकिल्थलीबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका ४ ठेलीया घर भई हाल...
खस्राङखुसुङ खोला किनारमा पुरुष व्यक्ति मृत फेला
भक्तपुर, असार २०
भक्तपुर नगरपालिका २, व्यासीस्थित खस्राङखुसुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा बुधवार एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । एकिन नामथर नखुलेको अन्दाजी ३५÷४० बर्षको पुरुष व्यक्ति उत्तानो अबस्थामा मृत...
चोरी गर्ने चक्करमा दुर्घटना
भक्तपुर, असार २०
भक्तपुरमा एक व्यक्ति चोरी गर्ने चक्करमा दुर्घटनामा परेका छन । भक्तपुरको जगातीबाट स्कुटी चोरी गरी डोलेश्वर पुगेका बेथानचोक गाउँपालिका–४ घर भई हाल डोलेश्वर बस्ने २८ वर्षिय श्रबण खत्री सोही स्कुटीको चावीले नीजि...
करिव ३ अर्ब १४ करोडको बजेट पारित गर्दै मध्यपुर थिमि नगरपालिकाको नगरसभाको ८ औं...
भक्तपुर, असार १९
मध्यपुर थिमि नगरपालिकाको बुधवार सम्पन्न नगरसभाको आठौं अधिवेशनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट पारित गरेको छ । उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको...
मध्यपुर थिमिको तेर्साटारमा दिउँसो साढे १२ लाखको चोरी
भक्तपुर, असार २०
मध्यपुर थिमि नगरपालिका–३ तेर्साटारमा मंगलवार दिउँसो करिव साढे १२ लाख रुपैंया बराबरको धनमाल चोरी भएको छ । स्थानीय अमिनिटि स्कुल नजिकै राजन ढुंगेलको घरको भुईंतल्लामा डेरा गरी बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–८ की...
बहुक्षेत्रीय पोषणमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड
भक्तपुर, असार १९
स्वस्थ, समृद्ध, बौद्धिक, सभ्य र सक्षम नागरिक उत्पादन गर्न र मानवपुँजी विकासका लागि बहुक्षेत्रीय पोषणमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले बहुआयामिक गरिवी हटाउन पनि पोषणमा लगानी बृद्धि गर्नुको विकल्प...
क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार
भक्तपुर, असार १८
क्षयरोगको शंका लागेपनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाईएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत वडा स्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागेपनि लक्षण नदेखिएको भन्दै...