नेम्वाङको निधनले स्तब्ध भएँ–राष्ट्रपति पौडेल
भक्तपुर, भदौ २६
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । नेकपा एमाले उपाध्यक्ष समेत रहनु भएका नेम्वाङको...
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
भक्तपुर, भदौ २६
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदिय दलका उपनेता सुवास नेम्वाङको गएराती निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण...
कविता प्रतियोगितामा जेनिशा प्रथम
भक्तपुर, भदौ २६
मध्यपुर थिमि नगरस्तरीय विद्यालयव्यापी कविता प्रतियोगितामा भक्तपुर ईङ्गलिस स्कुलकी छात्रा जेनिशा जोशी प्रथम हुनुभएको छ । भक्तपुर बुढ्यौली साहित्यिक समाज भक्तपुरले सोमवार...
कौशलटारमा खुल्यो यामाहाको ‘ब्लु स्क्वायर’ शो रुम
भक्तपुर, भदौ २५
मध्यपुर थिमि–३ कौशलटारमा यामाहा मोटरसाइकलको नयाँ अत्याधुनिक शो रुम सञ्चालनमा आएको छ । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले सोमवारदेखी...
विपि जन्मजयन्तीको अवसरमा बोडेमा वृक्षारोपण
भक्तपुर, भदौ २४
महामानव विपि कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा मध्यपुर थिमि–८ बोडेको लाँख्यो पार्कमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं....
गृहमन्त्रीको राजीनामा माग्दै कौशलटारमा मशाल जुलुस प्रदर्शन
भक्तपुर, भाद्र २३
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेपाल तरुण दलले शनिवार साँझ मध्यपुर थिमि नगरपालिका–२, कौशलटार चोकमा मशाल जुलुस प्रदर्शन गरेको छ...
विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्छ – सांसद थापा
भक्तपुर, भदौ २३
सांसद दुर्लभ थापाले विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार...
भक्तपुर एमालेका नयाँ संगठित सदस्यले लिए शपथ
भक्तपुर, भदौ २३
नेकपा एमाले भक्तपुरले शुक्रवार नयाँ संगठित सदस्यहरुलाई शपथ ग्रहण गराएका छन । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले...
सूर्यविनायक आदर्शचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
भक्तपुर, भदौ २३
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित भक्तपुर फ्युल सेन्टर अगाडि शुक्रवार राती भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई...
गुनासो नआउने गरी कार्यसम्पादन गर्ने भक्तपुरका सरकारी कार्यालय प्रमुखहरुको अठोट
भक्तपुर, भदौ २२
भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरुले जनताको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने अठोट लिएका छन । निजामती कर्मचारी दिवस २०८० को अवसरमा जिल्ला प्रशासन...










