छोरीको घरको सहयोगार्थ ताथलीमा विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने
जगत प्रजापति, भक्तपुर, असोज ५
भक्तपुरको ताथलीमा स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० हुने भएको छ...
बालकरामले जिब्रो छेडेर थिमि देखी पशुपतिसम्म पैदल परिक्रमा गर्ने
भक्तपुर, असोज ४
मध्यपुर थिमिका बालकराम नानीचा श्रेष्ठले यसवर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएको छ...
शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्छ–राष्ट्रपति पौडेल
काठमाडौँ, ३ असोज
राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा...
संविधान दिवसमा मध्यपुर थिमिमा प्रवचन र अन्तरक्रिया
भक्तपुर, असोज ३
संविधान दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले ‘वर्तमान संविधानमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ । नगरपालिकाले...
कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते निर्वाचन...
भक्तपुर, असोज २
भक्तपुरको सबैभन्दा पुरानो कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते शनिवार निर्वाचन हुने भएको छ ।...
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाईंदै
भक्तपुर, असोज ३
संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ । यस अवसरमा विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाईंदैछ...
संविधान दिवसका ६७० जनाको कैद मिनाहा
भक्तपुर, असोज २
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार...
गणेशमान सिंह सम्पूर्ण नेपालीले मानेका सर्वमान्य नेता हुन–राष्ट्रपति पौडेल
भक्तपुर, असोज २
राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंहलाई अन्य उपनाम भन्दा पनि सर्वमान्य नेताको रुपमा आफुले पाएको बताउनुभएको छ । भक्तपुरको कटुञ्जेमा मंगलवार गणेशमान सिंहको...
जुवा खेलिरहेको अवस्थामा १० जना भारतीय नागरिक पक्राउ
भक्तपुर, असोज २
भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका ७ इनाचोबाट सोमवार १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इनाचोस्थित हर्क रत्न शाक्यको...
शिक्षा दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानीत
भक्तपुर, असोज २
मध्यपुर थिमि नगरपालिकाले ४४ औं शिक्षा दिवसको अवसरमा मंगलवार उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले एसईई परीक्षा २०७९, आधारभुत तह कक्षा...