Thursday, July 17, 2025

लोहकिल्थली चोकमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, मंसिर १ भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थली चोकका बिहिवार साँझ ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जडिबुटिबाट भक्तपुरतर्फ आउदै गरेको ना.७ ख. ४७७४...

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

0
भक्तपुर, मंसिर १ पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश...

राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट भाईटीका ग्रहण

0
भक्तपुर, कार्तिक २९ तिहारको अन्तिम दिन बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले दुई बहिनीको हातबाट भाईटीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको...

भक्तपुरमा नपुखुमा डुबेर १ जनाको मृत्यु

0
भक्तपुर, कार्तिक २९ भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर मंगलवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–४, नासमना बस्ने ५३ वर्षिय सुमन...

स्वन्ति नखःको अन्तिम दिन नेवार समूदाय किजा पुजा मनाईंदैं

0
भक्तपुर, कार्तिक २९ स्वन्ति नखःको अन्तिम दिन नेवार समूदायले बुधवार किजा पुजा मनाईंदैछ । कार्तिक शुक्ल त्रियोदशीदेखी दुतियासम्मको पाँच दिनलाई नेवार समूदायले स्वन्ति नखः र...

तिहारको अन्तिम दिन आज भाईटिका पर्व मनाईंदैं

0
भक्तपुर, कार्तिक २९ तिहारको अन्तिम दिन आज (बुधवार) भाईटिका पर्व मनाईंदैछ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै विशेष मान–सम्मानका साथ...

नेपाल संवतको अवसरमा शंखधर साख्वाको प्रतिमामा माल्यापर्ण, सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन...

0
भक्तपुर, कार्तिक २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने निर्णयको बचाउ गर्दै सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले सो निर्णय गरेको बताउनुभएको...

मध्यपुर थिमिका टोल बस्तीको परम्परागत र मौलिक नामाकरण शुरु

0
भक्तपुर, कार्तिक २८ मध्यपुर थिमि नगरपालिकामा टोल बस्तीहरुको परम्परागत र मौलिक नामलाई पुनः प्रयोगमा ल्याउने कार्य शुरु भएको छ । नेपाल संवत ११४४ न्हुँ दँको...

नेपाल संवतको अवसरमा ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली

0
भक्तपुर, कार्तिक २७ नेपाल संवत ११४४ को अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सोमवार सांस्कृतिक भिन्तुना ¥याली निकालिएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

0
भक्तपुर, कार्तिक २७ सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज (सोमवार) बसेको बैठकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै...

MOST POPULAR