शारीरिक अशक्तलाई डेढ लाख नगद सहयोग
भक्तपुर, साउन ६
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव स्व. विश्वेश्वर प्रसाद (विपी) कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. १ का वडासदस्य उद्धव खड्काले लामो समयदेखी शारीरिक अशक्त भई उपचाररत दुई जनालाई...
विपीको ३९ औं स्मृती दिवसमा माल्यापर्ण र वृक्षारोपण
भक्तपुर, साउन ६
जननायक विश्वेश्वर प्रसाद (विपी) कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरले पार्टी कार्यालयमा विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले विपीले अंगिकार...
भक्तपुरका संगितकर्मीहरुले सम्झिए गायक अरुण थापा
भक्तपुर, साउन ६
कालजयी गीतमा गायक अरुण थापाको २२ औं स्मृति दिवसको अवसरमा मंगलवार साँझ भक्तपुरका संगितकर्मीहरुले उनलाई सम्झिएका छन । भक्तपुर सांगीतिक समाजले गायक थापाका गीतमार्फत उनलाई सझिएका हुन ।
भक्तपुरको दुधपाटीस्थित टिसा इनमा भएको...
भक्तपुरमा कांग्रेस नेताहरुको ध्यान नगरसभापति र वडाबाट प्रतिनिधि चयनमा केन्द्रीत
जगत प्रजापति÷लक्ष्मी गारु, भक्तपुर, साउन ५
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरु भएको छ । जिल्ला, क्षेत्र र नगरसभापतिमा आकांक्षीहरुले टोल टोल र वडा वडामा क्रियाशिल सदस्यहरुसँग भेटघाट, भेला...
इनरह्वील क्लवको पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न
भक्तपुर, साउन ४
वरिष्ठ गायिका तारा थापालाई अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरह्वील क्लव अफ मध्यपुरले सोमवार विशेष सम्मान गरेको छ । क्लवको छैटौं पदस्थापना समारोहमा गायिका थापालाई क्लव ३५० डिस्ट्रिक प्रमुख ज्ञानु श्रेष्ठले सम्मान गरेको...
नेमकिपा अध्यक्ष बिजुक्छें र बागमति प्रदेशका मुख्यमन्त्री पौडेलबीच भेटवार्ता
लक्ष्मी गारु, भक्तपुर, साउन ४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच सोमवार साँझ कमलविनायकस्थित बिजुक्छें निवासमा भेटवार्ता भएको छ ।
सो अवसरमा अध्यक्ष बिजुक्छेँले प्रदेश आफ्नो क्षेत्रको...
बागमति प्रदेश पूर्वाधार विकास साझेदारीमा मध्यपुर थिमिमा १० योजना सम्पन्न
भक्तपुर, साउन २
बागमति प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ मा मध्यपुर थिमि नगरपालिकाभित्र १० वटा योजना सम्पन्न भएका छन । जसमध्ये सार्वजनिक शौचालय, अस्पताल भवन, फल्चा (पाटी), अति विभिन्न आवास निर्माणका...
मध्यपुर थिमिको शंखधरचोकदेखी बोडेसम्म सम्पदा पदयात्रा
भक्तपुर, असार ३१
कुनै बेला फोहोर र झारले भरिएको मध्यपुर थिमि शंखधरचोकको पश्चिमतर्फको डाँडा अहिले पार्कको रुपमा रुपान्तर भइरहेको छ । नगरपालिकाले शंखधर पार्कको रुपमा यसलाई विकास गरेको छ । पार्कमा तीन धारे ढुंगेधारा निर्माण...
मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड
भक्तपुर असार ३१
भक्तपुरमा मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बिहिवार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समिक्षामा...
माधव नेपाल गद्दार हुन – अध्यक्ष ओली
भक्तपुर, असार ३०
निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनुभएको छ । सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएपछि बुधवार लावा लस्करसहित बालुवाटारबाट बालकोट आइपुगेका ओलीले नेपालकै कारण...