भक्तपुरको कमलपोखरीमा छठ पर्व मनाए
भक्तपुर, कार्तिक २४
भक्तपुर कमलपोखरीमा पनि छठ पर्व मनाएको छ । सद्भाव र भातृत्वको प्रतिक छठ पर्व कमलपोखरीमा छठीमाताको पुजा आराधना गरी अस्ताउँदो सूर्यलाई जलको अघ्र्य दिएर बडो हर्षोल्लासका यो पर्व मनाएको हो ।
विशेषगरी तराई...
नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको आठौं साधारणसभा सम्पन्न
भक्तपुर, कार्तिक २४
नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाले नेपाल संवतको भित्तेपात्रो प्रकाशन गरेको छ । दबूको आठौं साधारणसभाको अवसरमा बुधवार सो भित्तपात्रो सार्वजनिक गरिएको हो ।
सो अवसरमा दबूका केन्द्रीय अध्यक्ष सुरजबिर बज्राचार्यले नेवाः पत्रकारहरुको...
भक्तपुरमा शास्त्रीय संगीतसहितको ‘संगीत अर्पण’ कार्तिक २७ गते
भक्तपुर, कार्तिक २३
भक्तपुरमा यही कार्तिक २७ गते शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम संगीत अर्पण हुने भएको छ । पूर्वीय शास्त्रीय संगीतको विकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको विकास हेतु स्थापित भक्तपुरको संस्था ‘आराधना’को...
कौडा खेल्ने १४ जना पक्राउ
भक्तपुर, कार्तिक २०
चाँगुनारायण नगरपालिका–६, बेशीटोलस्थित मंगोलियन वेभ रेस्ट्रो एण्ड बारमा कौडा खेलीरहेको अवस्थामा प्रहरीले शुक्रवार राती १४ जनालाई पक्राउ गरेको छ । बारभित्र कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक...
पार्टीको अधिवेशन समयमा हुन्छ – प्रधानमन्त्री देउवा
भक्तपुर, कार्तिक १९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित समयमा हुने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले नेपाल संवत ११४२, दिपावली र छठ पर्वको अवसरमा आज दुधपाटीमा आयोजित शुभकामना आदानप्रदान तथा...
नेपाल संवतले राष्ट्रिय एकतालाई मजबुद बनाएको छ – प्रधानमन्त्री देउवा
भक्तपुर, कार्तिक १९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवतले विविधतायुक्त नेपाली समाजमा आपसी एकता र भाइचाराको सन्देश दिएको बताउनुभएको छ । नेपाल संवत ११४२ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर...
मध्यपुर थिमिमा एकै दिन तीन पुर्वप्रधानमन्त्री एक उपप्रधानमन्त्रीको सम्बोधन
भक्तपुर, कार्तिक १९
मध्यपुर थिमिमा बिहिवार एकै दिन तीन पुर्वप्रधानमन्त्री र एक पुर्वउपप्रधानमन्त्रीले छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गरेका छन । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमिति, नेकपा एकिकृत समाजवादी थिमि नगरसमिति, नेकपा माओवादी केन्द्र थिमि नगरसमिति र...
पार्टी विधि विधान अनुसार चल्नुपर्छ – नेता सिंह
भक्तपुर, कार्तिक १८
नेपाली कांग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुरुप चल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले बिहिवार थिमिको भुलाँखेलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले...
भक्तपुरका चार वटै नगरपालिकामा चेम्बरको कमिटी गठन
भक्तपुर, कार्तिक १७
भक्तपुरका चार वटै नगरपालिकामा चेम्बर अर्फ कमर्शको कमिटी गठन गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्शले जिल्लाका चार वटै नगरपालिकामा चेम्बरको कमिटि गठन गरेको हो ।
चेम्बरको भक्तपुर नगर कमिटीमा रोधे सुन्दर साँयजु...
भक्तपुरका मिठाई पसलमा सरसफाईमा लापरवाही र अखाद्य रंगको प्रयोग
भक्तपुर, कार्तिक १७
भक्तपुरका अधिकांश मिठाई पसलमा अखाद्य रंग प्रयोग भएका, गुणस्तरहिन र सडेगलेका मिठाई बिक्रि गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले नगरको शंखधरचोक र बहाखाबजार क्षेत्रमा गरिएको...