भक्तपुरमा निर्वाचनका लागि १ हजार १ सय कर्मचारी परिचालन
लक्ष्मी गारु, भक्तपुर, बैशाख २८
भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदान स्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी शुरु गरेको छ...
वर्षाकाबीच सूर्यविनायकमा गठबन्धनको चुनावी सभा सम्पन्न
भक्तपुर, बैशाख २४
भक्तपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आज सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ । वैशाख ३० गते...
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
भक्तपुर, बैशाख २४
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद...
आचार संहिता विपरित वडा कार्यालबाटै चुनाव प्रचार प्रसार
भक्तपुर, बैशाख २२
भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जना वडा अध्यक्ष उम्मेदवारले निर्वाचन आचार संहित उल्लंघन गरेको पाइएको छ । चानपा–३ एमालेका वडा अध्यक्षका उम्मेदवार श्याम...
सुर्यविनायक नगरपालिकाका मतदातामा व्यापक उत्साह
भक्तपुर, बैशाख २२
सूर्यविनायक नगरपालिकाका वडामा चुनावी प्रचारप्रसार र घरदैंलो कार्यक्रममा जुटेको नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन आफ्नो पक्षमा जनमत बटुलिएको निचोडमा पुगेको छ ।...
छतबाट खसेर ४४ वर्षिय पुरुषको मृत्यु
भक्तपुर, बैशाख २०
भक्तपुरको लिवालीमा घरको छतबाट खसेर ४४ वर्षिय एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका ८ लिवालीस्थित आप्mनै ५ तले घरको छतबाट...
गठबन्धन मुलुकको आवश्यकता – सभापति थापा
भक्तपुर, बैशाख १९
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अहिलेको सत्ता गठबन्धनलाई मुलुकको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि १ वडा समितिले...
भक्तपुरमा कांग्रेसले खाता खोल्यो
भक्तपुर, बैशाख १६
मध्यपुर थिमि वडा नं. ५ को दलित महिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी देउला पोडे निर्विरोध निर्वाचित हुनुभएको छ । बैशाख ३० गते...
कांग्रेस परित्याग गरेका खायमलीले स्वतन्त्र उम्मेदवारी दिने
भक्तपुर, बैशाख १२
नेपाली कांग्रेस भक्तपुरका एक नेताले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै पार्टीको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । सूर्यविनायक नगरपालिकाको मेयरको आकांक्षी...
भक्तपुरमा नेकपा एमालेले टुंग्यायो मेयरको उम्मेदवार
भक्तपुर, बैशाख १२
नेकपा एमालेले भक्तपुरका चार नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार सूर्यविनायक नगरपालिकाको प्रमुखमा वासुदेव थापा र मध्यपुर थिमिको...










