नक्कली पिसिआर रिपोर्टसहित गठ्ठाघरको नागरिक र तिनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ, दुवै ल्यावमा शिलबन्दी
भक्तपुर, माघ १९
नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका दुई जना र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का दुई जना गरी चार जना...
दक्षिण कोरिया पनि विश्वकपमा छनोट, जापान छनोटको नजिक
भक्तपुर, माघ १९
दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । दक्षिण कोरियाले मंगलवार राती दुवईमा सम्पन्न छनोट खेलमा सिरियालाई २–० गोल अन्तरले हराउँदै विश्वकपको टिकट काटेको हो । दक्षिण...
तनावपूर्ण खेलमा नेपाल मोरिससविरुद्ध १–० ले विजयी
भक्तपुर, माघ १८
नेपालले तनावपुर्ण खेलमा मोरिससलाई १–० गोलले पराजित गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा मंगलवार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुजल श्रेष्ठको गोल मद्दतले मोरिससलाई १–० ले पराजित गरेको हो ।
सुजलले खेलको १०...
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बार अनुसार आलोपालो सेवा प्रवाह हुने
भक्तपुर, माघ १८
कोरोना संक्रमण दरमा केही कमी आएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोकिएको सेवा पुनः सूचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंगलवार एक सूचना जारी गर्दै माघ २० गते बिहिवारदेखी नागरिकता,...
मोरिसस विरुद्ध खेलको १० औं मिनेटमा नेपाललाई अग्रता
भक्तपुर, माघ १८
दक्षिण अफ्रिकी मुलुक मोरिससविरुद्ध काठमाण्डौंको दशरथ रंगशालामा जारी दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
खेलको १० औं मिनेटमा नेपालले सुजल श्रेष्ठको गोलले अग्रता लिएको हो । नविन गुरुङले प्रहार गरेको...
भक्तपुरका दंगाल सचिवमा बढुवा
भक्तपुर, माघ १८
सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा हुनुभएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले भक्तपुर चाँगुनारायण नगरपालिकाका दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका सहसचिव दंगाललाई सचिवमा बढुवा गर्न आइतवार लोक सेवा...
भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुग्यो
भक्तपुर, माघ १६
भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमवार थप दुई संक्रमितको मृत्यु भएको पुष्टि गरेसँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६८ पुगेको हो ।
जिल्ला स्वास्थ्य...
विद्यालय खोल्ने वातावरण बनाउन प्याव्सनको माग
भक्तपुर, माघ १७
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) भक्तपुरले ९ बुँदे मागसहित भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई ज्ञापन पत्र बुझाएका छन् ।
प्याब्सन भक्तपुरले गत पौष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने...
डेढ करोड बराबरको अवैध मदिरासहित चार जना पक्राउ
भक्तपुर, माघ १६
महानगरिय अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध विदेशी मदिरासहित चार जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाण्डौंको रामकोट, बानेश्वर, कपनलगायतका क्षेत्रबाट करिव डेढ करोड मूल्यका अवैध...
विमलको निर्णायक गोलमा नेपालको जित, मौरिसस १–० ले पराजित
भक्तपुर, माघ १५
फरवार्ड बिमल घर्तीमगरको एकमात्र निर्णायक गोलको मद्दतले नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हासिल गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा शनिवार सम्पन्न नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र...