गुण्डुमा यातायात कार्यालय निर्माणको प्रक्रिया बढाउन मन्त्री भँडेलको निर्देशन
भक्तपुर माघ २७
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले भक्तपुरको गुण्डुमा यातायात कार्यालय निर्माणको कामलाई तत्काल शुरु गर्न निर्देशन दिनुभएको छ । मन्त्री भँडेलले सहरी विकास तथा पूर्वाधार कार्यालय, काठमाण्डौंका प्रमुख रमा मैया...
पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन
भक्तपुर, माघ २७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको...
नेपाल सांस्कृतिक संघले कांग्रेसको प्रचार गर्ने
काठमाण्डौं, माघ २६
नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेसको प्रचार प्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ । रिपोर्टर्स क्लब...
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा शुरु
भक्तपुर, माघ २६
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा बुधवारदेखी शुरु भएको छ । बैठकको अध्यक्षता गर्दै नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताउनुभयो ।
विचार...
गुण्डुमा यातायात कार्यालय निमार्ण गर्न कांग्रेसको माग
भक्तपुर, माघ २५
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले सूर्यविनायक नगरपालिकाको गुण्डुमा प्रस्तावित यातायात कार्यालयको निर्माण कार्य तुरुन्त शुरु गर्न माग गरेको छ । क्षेत्रीय सभापति भेषबहादुर कार्की नेतृत्वको टोलीले सोमवार सहरी विकास तथा...
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने सरकारको निर्णय
भक्तपुर, माघ २४
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको...
सवारीको जोर बिजोर हट्यो, विद्यालय फागुन १ बाट खुल्ने
भक्तपुर, माघ २४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ । काठमाण्डौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको संयुक्त बैठकले सोमबारदेखि लागू हुने गरी नयाँ आदेश जारी...
हिउँले धकमक्क नगरकोट
भक्तपुर, माघ २१
भक्तपुरको रमणीय पर्यटकीय क्षेत्र नगरकोटमा हिउँले धकमक्क भएको छ । शनिवार रातीदेखी बदली भएको मौसमसँगै शुक्रवार मध्यान्ह हिउँ पर्न थालेपछि नगरकोट क्षेत्र हिउँले धकमक्क भएको हो ।
स्थानीयका अनुसार नगरकोट क्षेत्रमा उक फिटसम्म...
मिनि ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु
भक्तपुर, माघ २०
चाँगुनारायण नगरपालिकाको खरिपाटीमा बिहिवार दिउँसो टाटा मिनि ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को...
तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण
भक्तपुर, माघ २०
प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत आग्रह गरेको छ ।
काउन्सिलले आज (बिहिवार) एक विज्ञप्तिमार्फत...