Friday, January 17, 2025

निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण हुन्छ – सभापति थापा

0
भक्तपुर, चैत्र १३ नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस चाँगुनारायण नगर ३ नं. वडा कार्यसमिति झौखेलले...

बसको ठक्करले नेकपा एमाले चाँगुनारायणका युवा नेता तिमिल्सिनाको मृत्यु

0
भक्तपुर, चैत्र १२ नेकपा एमाले चाँगुनारायणका युवा नेता रमेश तिमिल्सिनाको सवारी दुर्घटनामा गए राती मृत्यु भएको छ । भक्तपुर सल्लाघारीस्थित सिर्जनानगरमा तिमिल्सिना सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । प्रहरीका अनुसार शुक्रवार राती ८...

टौमढीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास

0
भक्तपुर, चैत्र ११ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा शुक्रबार आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । टौमढीमा आयोजित अभ्यासमा आगलागी भए कसरी छिटो भन्दा छिटो नियन्त्रणमा लिने र आगलागीमा फसेका...

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७७ – टेबलटेनिसकी एलिनाले जितिन पिपुल्स च्वाईस अवार्ड, पारस र...

0
भक्तपुर, चैत्र ८ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७७ को पिपल्स च्वाईस अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छिन । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाण्डौंको प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा एलिनालाई सो अवार्ड घोषणा गरेको हो...

वरिष्ठ जनस्वास्थ्य प्रशासक मिजार सम्मानित

0
भक्तपुर, चैत्र ५ नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले ४२ औं जिल्ला सभाको अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारलाई सम्मान गरेको छ । कोभिड १९ को महामारीमा पनि क्षयरोग नियन्त्रण...

लालपुर्जा पाएर मध्यपुर थिमिका स्वबासी जग्गाधनी दंग

0
भक्तपुर, चैत्र ५ संस्कृतिकर्मी तथा नेवारी कला संस्कृतिका ज्ञाता गणेशराम लाछी हाल मध्यपुर थिमि वडा नं. ३ गठ्ठाघरमा बस्दै आउनुभएको छ । उहाँको पुख्र्यौली थलो हो, मध्यपुर थिमि नगरपालिका वडा नं. ६, साविक वडा नं....

भक्तपुरमा सन्ध्याकालीन साँस्कृतिक पदयात्रा

0
भक्तपुर, चैत्र ४ भक्तपुर नगरपालिकामा साँस्कृतिक पदयात्राको विकासका लागि शुक्रवार सन्ध्याकालीन साँस्कृतिक पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित बारे पुखुबाट शुरु भएको सन्ध्याकालीन साँस्कृतिक पदयात्रा व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा...

नेपाललाई पनि नाटोको सदस्य बनाउन खोज्यो – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, चैत्र ४ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले अमेरिकाले नेपाललाई पनि नाटोको सदस्य बनाउन खोजेको बताउनुभएको छ । बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार...

यौन रसले भरिएको भक्तपुरको फागु पर्व

0
लक्ष्मी गारु, भक्तपुर, चैत्र ३ बसन्त ऋतुको आगमनसँगै रंग र खुसीको पर्वका रुपमा मनाईने फागु पर्व बिहिवार काठमाण्डौं उपत्यका लगायत नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाउँदैछन । तराई क्षेत्रमा भने शुक्रवार होली पर्वको नाममा फागु...

फागु पुर्णिमाको अवसरमा भिमेसन मन्दिरमा भक्तजनको घुईंचो

0
भक्तपुर, चैत्र ३ फागु पुर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरहरुमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पुर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन...

MOST POPULAR