Monday, January 20, 2025

निर्वाचनमा हारेपनि आन्दोलनमा हार्नु हुन्न ः अध्यक्ष बिजुक्छें

0
भक्तपुर, भदौ ६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताउनुभएको छ । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकलाई सोमवार सम्बोधन गर्दै बिजुक्छेंले चुनाव भनेको...

चाँगुनारायणका छात्राहरुलाई प्याड वितरण

0
भक्तपुर, भाद्र ६ चाँगुनारायण नगरपालिकाले नगरभित्रका छात्राहरुलाई सोमवार निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । नगरपालिकाले नगरका ३४ वटा विद्यालयका कक्षा ५ देखि १२ सम्म अध्ययनरत १ हजार ५ सय ९७ जना छात्राहरूलाई निःशुल्क प्याड...

लैनचौर टिम च्याम्पियन

0
भक्तपुर, भदौ ५ लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको...

थिमिमा यसवर्ष पुनः येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालन हुने

0
लक्ष्मी गारु, भक्तपुर, भाद्र ५ मूख्यत आर्थिक अभावलगायत विविध कारणले नियमित सञ्चालन हुन नसकेको थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) यसवर्ष पुनः सञ्चालन हुने भएको छ । मध्यपुर थिमि–५ का विरेन्द्रभक्त...

शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालयका उत्कृष्ट विद्यार्थी पुरस्कृत

0
ललितपुर, भाद्र ५ ललितपुर महानगरपालिका वडा नं. १२ थैनास्थित शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालयको वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा कक्षा १ देखि १० सम्मका परीक्षामा उतिर्ण विद्याार्थीहरु, बोर्ड प्रथम, कक्षागत परीक्षा...

भक्तपुरका चार कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि

0
भक्तपुर, असार २९ भक्तपुरका चार कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन । सर्वोच्च अदालतले बुधवार १ सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा भक्तपुरका चार जनाले सो उपाधि पाएका हुन । वरिष्ठ...

आज भानु जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

0
भक्तपुर असार २९ आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती, देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाईंदैछ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो ।...

आज गुरु पूर्णिमा, गुरुहरु प्रति सम्मान प्रकट गरी मनाइँदै

0
भक्तपुर, असार २९ आषाढ शुक्ल पूर्णिमाका दिन आज आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै आषाढ शुक्ल पूर्णिमाका...

सँस्कृति संरक्षणमा जुर्मुराए मध्यपुर थिमिका युवाहरु

0
लक्ष्मी गारु, भक्तपुर, असार २९ मध्यपुर थिमि वडा नं ५ का २८ वर्षिय गोपी प्रजापति अचेल दैनिक साँझ २ घण्टा नृत्य प्रशिक्षण गरिरहनुभएको छ । मध्यपुर थिमि नगरपालिकामा गाईजात्राको भोलीपल्टदेखी चार दिन प्रदर्शन गरिने धार्मिक...

विरोधको शैली ः सडक नबनेपछि जनप्रतिनिधि नै सडकमा

0
भक्तपुर, असार २७ भक्तपुर र काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नगरकोट पुग्ने मुख्य सडक भक्तपुर–नगरकोट सडकको निर्माण कार्यमा भइरहेको ढिलाई प्रति विरोध जनाउँदैं चाँगुनारायण नगरपालिका वडा नं. ६ का जनप्रतिनिधिहरु आन्दोलित भएका छन । उनीहरुले विरोधस्वरुप सोमवार...

MOST POPULAR