एक सय २० जना विद्यार्थीहरुलाई ६१ लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, असोज २
भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकामा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले छात्रवृत्तिमा छनोट भएका एक...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
भक्तपुर, असोज २
एक १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाको शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षिय युवक अशोक भन्ने अनिश भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
भुजेललाई...
मनोहरा खोलामा भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुल बन्ने
भक्तपुर, असोज १
भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुलको शुक्रवार शिलान्यास भएको छ । काठमाण्डौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा ती पुल शिलान्यास भएको हो । दुई पुल मध्ये एउटाले भक्तपुरको...
मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीव्रता दिने
भक्तपुर, भाद्र ३१
मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नगरपालिकामा शुक्रवार आयोजित सरोकारवालाहरुसँगको छलफलपछि डेंगी नियन्त्रणका लागि विषादी छर्ने भन्दा स्वास्थ्यका...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भक्तपुरका ६ वटा विद्यालय छनोट
भक्तपुर, भाद्र ३१
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भक्तपुरका ६ वटा विद्यालय छनोटमा परेका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्यक्रमका लागि छनोट गरेका ३ हजार ४७५ विद्यालयमध्ये भक्तपुरका ६ विद्यालय परेको हो...
प्रहरी हुँ भन्दै लुटपाट गर्ने भक्तपुर लोहकिल्थलीका योगेन्द्रसहित तीन जना पक्राउ
भक्तपुर, भाद्र ३०
प्रहरी हुँ भन्दै लुटपाट गर्ने समूहका भक्तपुर लोहकिल्थली बस्ने योगेन्द्र तामाङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन भने दुई जना अझै फरार छन । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका १ घरभई...
जसले टिकट ल्याएपनि चुनाव जिताउन कतिवद्ध भएर लाग्नुपर्छ – सभापति थापा
भक्तपुर, भाद्र ३०
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जसले टिकट ल्याएपनि चुनाव जिताउन सबै नेता कार्यकर्ता कतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर ४ नम्बर वडा समितिले बिहिवार आयोजना गरेको कार्यकर्ता...
समानुपातिक उम्मेदवार चयनमा कांग्रेसको चार मापदण्ड
भक्तपुर, भाद्र २९
नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि चार वटा आधार र मापदण्ड तय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको केन्द्रीय संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा...
सत्ता गठबन्धनमा सिट बाँडफाँट : कुन–कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)
२९ भदौ, काठमाडौं
सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध...
भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो
भक्तपुर, भाद्र २९
ईन्द्रजात्राको अन्तिम दिन बुधवार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न भएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु गरिएको पुलुकिसी जात्रा बुलुचा, नासमना, बंशगोपाल,...