परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
भक्तपुर, कार्तिक २२
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने व्यवस्था...
बागमती प्रदशेस्तरिय आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीमा १३ बुँदे घोषणा पत्र जारी
भक्तपुर, कार्तिक २२
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादन गरेका आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीले १३ बुँदे घोषणा पत्र जारी गरेको छ । दुई दिन सञ्चालन भएर सोमवार साँझ सम्पन्न...
बागमती प्रदेशको आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न
भक्तपुर, कार्तिक २१
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादन गरेका आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सोमवार भक्तपुरमा सम्पन्न भएको छ । दुई दिन चलेको सो गोष्ठी भक्तपुर घोषणापत्र जारी गर्दै...
पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ ः प्रमुख निर्वाचन आयुक्त थपलिया
भक्तपुर, कार्तिक २०
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।
मङ्सिर ४ गते हुने...
नेपालका लागि पाकिस्तानका नयाँ राजदुतमा हासमी नियुक्त
भक्तपुर, कार्तिक २०
नेपालका लागि पाकिस्तानको नयाँ राजदुतमा अबरर हासमी नियुक्त हुनुभएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहेवाज शरिफले विदेश मन्त्री बेलवाल भुट्टोको सिफारिसमा हासमीलाई नयाँ राजदुतमा नियुक्त गरेको नेपालका लागि पाकिस्तानी दुतावासका अधिकारीले जनाएको हो...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
भक्तपुर, कार्तिक २०
भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीनजिकै गएराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो ।
गम्भीर घाइते...
मंसिर ४ को निर्वाचनका लागि मतपत्र छपाई सम्पन्न
भक्तपुर, कार्तिक १९
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि आवश्यक ८ करोड तीन लाख ९४...
चुनावी प्रचारका लागि भक्तपुरमा दलहरु घर दैलोमा
भक्तपुर, कार्तिक १८
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारहरुले घर दैलो कार्यक्रम शुरु गरेको छ । निर्वाचन आचार संहिताले प्रचार प्रसारका लागि घर...
मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुर, कार्तिक १७
भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको उपचार भइरहेको छ ।...
शंखधर दिवसको अवसरमा दिप प्रज्वलन
भक्तपुर, कार्तिक १७
शंखधर दिवसको अवसरमा मध्यपुर थिमि ४, शंखधरचोकस्थित राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा परिसरमा बिहिवार दिप प्रज्वलन गरिएको छ । नेपाल सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई राष्ट्रिय विभूति शंखधर साख्वा...