भक्तपुरमा आज तःदिँको रुपमा दिगुपुजा पर्व मनाईंदैं
भक्तपुर, बैशाख १४
भक्तपुरका नेवार समुदायका अधिकांशले आज बिहिवार तःदिँ (वर्षको ठूलो दिन)को रुपमा दिगुपुजा पर्व मनाउँदैछन । भक्तपुरको नेवार समूदायले अक्षय तृतिया पछि आइतवार...
उपत्यकाका दुई शहरबीच विवाद बढाउने मूर्ति स्थापनाको कथा
अमृत चिमरिया/नसना बज्राचार्य, काठमाडौं, १३ वैशाख
जात्रैजात्राको उपत्यका काठमाडौंमा हरेक पर्व र जात्रापिच्छे रोचक किंवदन्ती र कथाहरु छन् । यिनै कथाहरुमा आधारित दुई मूर्ति र...
आमाबुवा विहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण
भक्तपुर, बैशाख १३
भक्तपुर नगरपालिकाले नगरभित्र अध्ययनरत आमाबुवा विहिन बालबालिकाहरुलाई बुधवार शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयहरु बागीश्वरी मावि, सैनिक...
भक्तपुरमा औलोको संक्रमण शुन्य
भक्तपुर, बैशाख १२
भक्तपुरमा औलोको बिरामीको संख्या शुन्य रहेको छ । विश्व औलो दिवसको अवसरमा मंगलवार स्वास्थ्य कार्यालय भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एक तथ्यांक प्रस्तुत...
दलगत स्वार्थबाट माथि उठेर जनप्रतिनिधिहरुले काम गर्नुपर्छ – सांसद थापा
भक्तपुर, बैशाख ११ ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको सचिवालयले संघिय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा...
किसानको पक्षमा काम गर्ने नेताको खाँचो छ – सभापति देउवा
भक्तपुर, बैशाख ११
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किसानको पक्षमा काम गर्ने नेताको खाँचो रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यको एक सयौं...
बुद्धिचालमा रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन
भक्तपुर, चैत्र ११
राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी च्याम्पियन बनेका छन् । च्याम्पियनसिपको अन्तिम चरण...
वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखामा पुनः नापित
भक्तपुर, बैशाख १०
वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखाको अध्यक्षमा पुनः कुमार नापित चयन भएको छ । जर्मनीको लुबेक शहरमा सम्पन्न अर्गनाइजेशनको भेलाले नापितलाई दोस्रो कार्यकालका...
शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्छ – अध्यक्ष बिजुक्छें
भक्तपुर, बैशाख १०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ । देशकै उत्कृष्ट सामुदायिक...
अक्षय तृतीया पर्व मनाईंदै
भक्तपुर, बैशाख १०
बैशाख शुक्ल तृतियाको अवसरमा आज सनातन धर्मालम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो पर्व जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण...










