दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन
भक्तपुर, बैशाख ३०
मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन हुनुभएको छ । समितिको शनिवार सम्पन्न साधारण सभाले...
नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि आयुर्वेद स्वास्थ्य केन्दमा निःशुल्क स्वास्थ्य परिक्षण
भक्तपुर, बैशाख २९
नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर र मातहतका ३ वटा नागरिक आरोग्य सेवा केन्द्रमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य’ कार्यक्रम...
फोहरमैला व्यवस्थापनमा सामूहिक प्रयास आवश्यक – प्रधानमन्त्री प्रचण्ड
भक्तपुर, बैशाख २९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोहोर व्यवस्थापनको विषयमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबैको सामूहिक प्रयासबाट यसको समाधानतर्फ लाग्नु आवश्यक भएको बताउनुभएको छ ।...
अनलाइनमा मोबाइल विक्रीको सूचना राखी ठगी गरेको आरोपमा एक पक्राउ
भक्तपुर, बैशाख २८
अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले १९ वर्षिय एक युवकलाई पक्राउ गरेको छ...
भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री खाँड पक्राउ
भक्तपुर, बैशाख २८
पुर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा...
यौन दुव्र्यवहार अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
भक्तपुर, बैशाख २७
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुव्र्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई...
न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै सरोकारवालाहरुको चिन्ता
भक्तपुर, बैशाख २६
नेपालको न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै कानुन व्यवसायी र न्याय क्षेत्रका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । उनीहरुले यही रुपमा खुलमखुला...
रमेश रसिकको गजल ‘जति निदाउ रातमा’ कमलको स्वरमा सार्वजनिक
भक्तपुर, बैशाख २६
उपप्राध्यापक रमेश रसिकको गजल ‘जति निदाउ रातमा...’ गायक कमल बिष्टको स्वर र सरोज प्याकुरेलको संगीतमा सार्वजनिक भएको छ । गजल भिडियोसहित युट्युव...
प्रहरीले जाहेरी दर्ता नगरेपछि पिडितले सरकारी वकिलको कार्यालयमा जोहरी दिने
भक्तपुर, बैशाख २६
भक्तपुरको बालकोटमा गत शुक्रवार भएको सांघातिक हमलाविरुद्ध प्रहरीले जाहेरी लिन नमानेपछि पिडितले सरकारी वकिलको कार्यालयमार्फत जोहरी दिने तयारी गरेको छ ।
जग्गाको साँध...
सांसद थापा अस्वस्थ
भक्तपुर, बैशाख २६
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा अस्वस्थ हुनुभएको छ । खुट्टाको नशामा समस्या देखिएपछि उहाँ अस्वस्थ हुनुभएको...









