चाँगुनारायणमा बजेट खर्च ५७.३१ र राजस्व संकलन ६८.६९ प्रतिशत
भक्तपुर, जेठ २४
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट ५७ दशमलव ३१ प्रतिशत खर्च गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाली भएको एक...
डेब्युमै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन
भक्तपुर, जेठ २४
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो सहभागितामा नै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार...
नेपाल पत्रकार महासंघ भक्तपुरको नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस
भक्तपुर, जेठ २३
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस गरेको छ । महासंघको मंगलवार बसेको बैठकले जिल्लामा सदस्यताका लागि...
भक्तपुरका १३६६ जनाले निःशुल्क रगत सेवा प्राप्त गरे
प्रकाश श्रेष्ठ, भक्तपुर, जेठ २३
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले बैशाख मसान्तसम्म एक हजार ३६६ जना भक्तपुर जिल्लाबासीलाई निःशुल्क रगत तथा रक्ततत्व प्रदान गरेको छ...
विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा बृहत वृक्षारोपण
भक्तपुर, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा सोमवार भक्तपुरमा बृहत वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुर र जिल्लाका चारवटै नगरपालिकाले भिन्नाभिन्न स्थानमा वृक्षारोपण...
‘नेपाली पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभाव’का बारेमा बहश शुरु
भक्तपुर, जेठ २१
विश्व श्रम बजारमा देखिएको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)ले नेपाली पत्रकारिता पार्न सक्ने असर र यसको उपादेयिताबारे नेपाली सञ्चार क्षेत्रमा पनि बहश शुरु...
कर्णाली र बागमतीलाई रग्बी उपाधि
भक्तपुर, जेठ २१
बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली र बागमतीले जितेको छ । भक्तपुरको सानो थिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा आइतवार सम्पन्न फाइनलमा...
भक्तपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
भक्तपुर, जेठ २०
ओम सृजनशिल समाजको आयोजनामा भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटस्थित हर्षचोकमा...
पत्रकार मोहन बल्ल सम्मानित
भक्तपुर, जेठ २०
सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयले पत्रकार मोहन बल्ल सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सिपाडोललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिनुभएकोमा पत्रकार...
रास्वपा मध्यपुर थिमि सभापतिमा मानन्धर चयन
भक्तपुर, जेठ २०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मध्यपुर थिमि नगर समितिको सभापतिमा न्हुँछेरत्न मानन्धर चयन हुनुभएको छ । रास्वपाको शनिवार थिमिको यचु पार्टी भेन्युमा सम्पन्न...










