सूर्यविनायक–धुलिखेल सडकमा मन्दिर स्थानान्तरण र ७१ घर भत्काउनु पर्ने
भक्तपुर, चैत्र २
सूर्यविनायक–धुलिखेल सडक बिस्तार गर्दा ढल, सडक बत्ती, हरियाली र सुरक्षा मापदण्डलगायत थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
सूर्यविनायक–धुलिखेल सडक बिस्तार आयोजना सम्बन्धमा बुधवार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागीहरुले आयोजना समयमा...
भक्तपुरका नीजि अस्पतालका फार्मेसीमा अनियमितता, ११० प्रतिशतसम्म नाफा
भक्तपुर, चैत्र १
भक्तपुरका नीजि अस्पतालमा अनियमितता भेटिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मंगवार गरिएको अनुगमनका क्रममा जिल्लामा ठुला नीजि अस्पतालमा अनियमितता भेटिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा नेतृत्वको टोलीले अनगुमनमा...
अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा एक युवती पक्राउ
भक्तपुर, फागुन २९
अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षिया अञ्जली विसुंखेलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू...
पिएनजीविरुद्ध किर्तिमानी जितसँगै नेपाल विश्वकप छनोट खेल्ने संघारमा
भक्तपुर, फागुन २९
नेपाल आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताको संघारमा पुगेको छ । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक श्रृंखलामा सोमवार पपुवा न्युगिनी (पिएनजी)लाई ९ विकेटले पराजित गर्दै नेपालले सोझै विश्वकप छनोट खेल्ने संघारमा पुगेको...
नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश
भक्तपुर, फागुन २८
नेपाल एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको छनोट अन्तर्गत प्यालेस्टाइनमा सम्पन्न समूह ‘बी’ को छनोटमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो...
युएईविरुद्ध किर्तिमानी जितसँगै नेपालको एकदिवसीय मान्यता सुरक्षित
भक्तपुर, फागुन २८
आइसीसी विश्वकप लिग २ मा संयुक्त अरब इमिरेट्स (युएईं)माथि किर्तिमानी जित निकाल्दै नेपालले एकदिवसीय मान्यता सुरक्षित गरेको छ । आइसीसीको नियमानुसार लिगको पाँचौं स्थानमा रहने टोलीको एकदिवसीय मान्यता सुरक्षित रहने व्यवस्था छ...
पोखरा चेम्बरका प्रतिनिधिमण्डलद्धारा भक्तपुरको अवलोकन
भक्तपुर, फागुन २८
पोखरा चेम्बर अफ कमर्स, कास्कीको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको अवलोकन भ्रमण गरी यहाँका व्यवसायीहरुसँग छलफल गरेको छ । दुईपक्षीय सहकार्य र अनुभव आदानप्रदानका लागि पोखरा चेम्बरका अध्यक्ष यामनाथ पौडेल नेतृत्वको टोलीले भक्तपुरको भ्रमण...
मध्यपुर थिमिमा फोहोरको वर्गिकरण गरी संकलन गरिने
भक्तपुर, फागुन २८
मध्यपुर थिमि नगरपालिकामा फोहोरको वर्गिकरण शुरु गरिएको छ । नगरको वडा नं. ५ र ९ का करिव ५ हजार घरधुरीको फोहोर संकलन गरी व्यवस्थापन गर्दै आइरहेको नेप्सेम्याकको सहकार्यमा नगरपालिकाले फोहोर वर्गिकरण शुरु...
द्धन्द्धकालिन घटनालाई फौजदारी कानुन अनुसार समाधान खोजिए देशको आधा भाग जेलमा परिणत हुन्छ –...
भक्तपुर, फागुन २८
वागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले द्धन्द्धकालिन घटनालाई फौजदारी कानुन अनुसार समाधान खोजिए देशको आधा भाग जेलमा परिणत हुने चेतावनी दिनुभएको छ ।
प्रेस सेन्टर नेपाल, भक्तपुरले शनिवार आयोजित साक्षात्कार कार्यक्रममा...
‘बालकोट, बा र बार्दली’ प्रवृत्तिको अन्त्य भएको छ – सांसद थापा
भक्तपुर, फागुन २७
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राष्ट्रपति निर्वाचनसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘बालकोट, बा र बार्दली’ प्रवृत्तिको अन्त्य भएको बताउनुभएको छ...