उसु महासंघको अध्यक्षमा बर्तौला निर्वाचित
भक्तपुर, चैत्र ५
नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिवार अबेर सम्पन्न साधारणसभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध निर्वाचित भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा...
विश्व मुवाँथाइमा सञ्जयलाई रजत
भक्तपुर, चैत्र ५
नेपालका सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको...
राधेराधेमा लडेर बेहोश भएका सशस्त्रका प्रसनि ढुंगेलको मृत्यु
भक्तपुर, चैत्र ५
भक्तपुरको राधेराधे चोकमा अचानक लडेर बेहोश भएका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरिक्षक तिर्थ ढुंगेलको उपचारको क्रममा मृत्यु भएको छ । काठमाण्डौं नागाजुर्न घर भई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको बैण्ड...
रोड रेसमा मुकेश र राजपुरालाई स्वर्ण
भक्तपुर, चैत्र ५
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईंले तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा स्वर्ण पदक जितेका छन । रन क्लव नेपालद्धारा शनिवार आयोजित प्रतियोगितामा खुलातर्फ पुरुषमा मुकेश र...
लेखापढी व्यवसायी भक्तपुरमा राना निर्वाचित
भक्तपुर, चैत्र ४
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । एशोसियसनको नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनमा राना १७४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल...
नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न
भक्तपुर, चैत्र ४
आठौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौंले जितेको छ । सेन्टरले पाकिस्तान एम्बेसी क्रिकेट क्लवलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
खेलमा पहिले व्याटिङ गरेको एम्बेसी...
जाली नोटसहित दुई जना पक्राउ
भक्तपुर, चैत्र २
जाली नेपाली मुद्रा (नोट)सहित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौंको कालोपुलबाट दुई जनालाई बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भई हाल काठमाण्डौं. माकलबारी बस्ने...
तस्विरमा हेरौं किर्तिपुरमा देखिएको क्रिकेट क्रेज
भक्तपुर, चैत्र २
डकवर्थ लेविस नियमको आधारमा बिहिवार युएईलाई ९ रनले हराउँदैं नेपाल आइसीसी विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ । यो सँगै टेष्ट राष्ट्रसँग क्रिकेट खेल्ने नेपालको सपना पुरा हुनेभएको छ ।
किर्तिपुरस्थित टियु मैदानमा...
ताथलीको इँटा उद्योगमा बेलायती सांसदको अवलोकन
भक्तपुर, चैत्र २
बेलायती सांसदहरुको टोलीले भक्तपुरको श्वेत भैरब फिक्स इँटा उद्योगको अवलोकन भ्रमण गरेका छन । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सो इँटा उद्योगमा बेलायतका ७ जना सांसदको टोलीले अवलोकन भ्रमण गरेको...
नेपाली टोली विश्वकप छनोट खेल्ने संघारमा
भक्तपुर, चैत्र २
नेपाली राष्ट्रिय क्रिकेट टोली टेष्ट राष्ट्रसँग खेल्ने अवसरको संघारमा रहेको छ । आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा आज बिहिवार नेपाली टोली किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईसँग प्रतिष्पर्धा गर्दैछ । जुन...