भक्तपुरमा पर्यटक आगमन–अघिल्लो वर्षको तुलनामा ३ गुणा बृद्धि
लक्ष्मी गारु, भक्तपुर, साउन २६
भक्तपुर नगरका सम्पदा अवलोकनका लागि आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ गुणा बढी पर्यटकको आगमन भएको छ...
कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’को प्रदेश सम्मेलन साउन २७ गते हुने
भक्तपुर, साउन २६
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’को प्रथम ऐतिहासिक प्रदेश सम्मेलन यही साउन २७ गते हुने भएको छ । नेपाली...
भक्तपुरमा ठूलो मात्रामा नक्कली नेपाली नोट बरामद
भक्तपुर, साउन २६
प्रहरीले भक्तपुरको चाँगुबाट बिहिवार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । नक्कली नेपाली नोट सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरी वृत्त थानकोट...
किङ्स कपका लागि ४ खेलाडी छनोट
भक्तपुर, साउन २५
नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका...
नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, करिव ५४ करोड खर्च
भक्तपुर, साउन २५
राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरालगायत विभिन्न ८ जिल्लामा गत वर्षको असोज–कार्तिकमा भएको नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण बुधवार सार्वजनिक गरेको...
नगर प्रमुख श्रेष्ठद्धारा डुवान प्रभावित क्षेत्रको निरिक्षण
भक्तपुर, साउन २३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले डुवान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ । सोमवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाको हनुमन्ते र...
मच्छिन्द्र एएफसीको दोस्रो चरण प्रवेश, पारो ३–२ ले पराजित
भक्तपुर, साउन २३
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै नेपाली फुटबल क्लव मच्छिन्द्र एफसीले भुटानी क्लव पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।...
सांसद थापाको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान
भक्तपुर, साउन २३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान गरी पक्की...
भक्तपुरमा बाढी र डुवानमा परेका ५ जनाको उद्धार, माटोको ढिस्को खसेर एक घर पुर्यो
भक्तपुर, साउन २३
अविरल परेको वर्षाले भक्तपुरमा आएको बाढी र डुवानमा परेका पाँच जनालाई सकुशल उद्धार गरिएको छ भने ढिस्को खसेर एक घर पुरेको छ...
प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक फिर्ता गर्न एन प्याव्सन भक्तपुरको माग
भक्तपुर, साउन २३
नेसनल प्याव्सन (एन प्याव्सन) भक्तपुरले प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक समग्र देशको शिक्षा प्रणालीलाई नै ध्वस्त पार्ने नियतले आएको बताएको छ ।...