बक्सिङमा संगीता, दिपक र मिनु पराजित
भक्तपुर, असोज ७
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा आइतवार नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी हा थि लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन् ।
हाङजाओ...
प्रदिपको विजयी सुरुआत
भक्तपुर, असोज ७
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदिप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदिपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–०...
जनतासँग भेट्न पाउँदा ज्यादा खुशी लाग्छ–पुर्वराजा ज्ञानेन्द्र
भक्तपुर, असोज ७
पुर्वराजा ज्ञानेन्द्र शाहले जनतासँग भेट्न पाउँदा आफुलाई ज्यादा खुशी लाग्ने गरेको बताउनुभएको छ । भक्तपुरको तलेजु र भैरवनाथको दर्शन र पुजा पछि होटल ग्रिनल्याण्डमा नागरिकसँग भेटघाट गर्नुभएका पुर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँगको भेटमा सो...
कटुञ्जे घट्टेखोला खानेपानीमा ढुंगेल विजयी
भक्तपुर, असोज ७
भक्तपुरको पहिलो खानेपानी समिति कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको अध्यक्षमा प्रकाशराज ढुंगेल निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुलाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएको...
पाठक र कविको सेतु ‘सँझ्या साहित्य’ पुनः सञ्चालन
भक्तपुर, असोज ६
कला र कविताका लागि भएको छ । मध्यपुर थिमिको शंखधर चोकस्थित द बिन्ज एन्ड बाइट्ज क्याफेमा कोभिड र अन्य विविध कारणले लामो समयदेखी स्थगित कार्यक्रम शनिवारबाट पुनः शुरुवात भएको हो ।
समावेशी कार्यक्रमको...
छोरीको घरको सहयोगार्थ ताथलीमा विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने
जगत प्रजापति, भक्तपुर, असोज ५
भक्तपुरको ताथलीमा स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखी २७ गतेसम्म १७ दिन...
बालकरामले जिब्रो छेडेर थिमि देखी पशुपतिसम्म पैदल परिक्रमा गर्ने
भक्तपुर, असोज ४
मध्यपुर थिमिका बालकराम नानीचा श्रेष्ठले यसवर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएको छ । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा बिहिवार...
शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्छ–राष्ट्रपति पौडेल
काठमाडौँ, ३ असोज
राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले...
संविधान दिवसमा मध्यपुर थिमिमा प्रवचन र अन्तरक्रिया
भक्तपुर, असोज ३
संविधान दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले ‘वर्तमान संविधानमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ । नगरपालिकाले संविधानविद पुर्णमान शाक्यलाई स्रोत व्यक्तिको रुपमा संविधानमा उल्लेख भएका जनप्रतिनिधिको...
कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते निर्वाचन...
भक्तपुर, असोज २
भक्तपुरको सबैभन्दा पुरानो कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते शनिवार निर्वाचन हुने भएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि असोज ६ गते...