Saturday, May 18, 2024

युरोकप – इटाली अन्तिम १६ मा प्रवेश, वेल्ससँग टर्की २–० ले पराजित

0
भक्तपुर, असार ३ युरोकप अन्तर्गत बुधवार राती सम्पन्न खेलमा इटाली स्विटजरलयान्डलाई सहजै पराजित गरी प्रतियोगिताको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । समूह ए को दोस्रो चरणको खेलमा इटाली स्विट्जरल्यान्डलाई ३–० ले पराजित गर्दै अन्तिम १६...

युरोकप – रसियाको पहिलो जित

0
भक्तपुर, असार २ युरोकपमा रसियाले फिनल्यान्डविरुद्ध १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा बुधवार राती सम्पन्न खेलमा रसियाले एलेक्सी मिरान्चुकको गोल मद्दतले फिनल्यान्डलाई पराजित गरेको हो । रसियालाई पहिलो जित दिलाउन मिरान्चुकले खेलको पहिलो...

एएफसीको नयाँ प्रावधान अनुसार नेपाल एसियन कप छनोटको तेस्रो चरण प्रवेश

0
भक्तपुर, असार २ नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रिया परिमार्जन गरेसँगै नेपाल सिधै छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो । यसअघिको प्रावधान अनुसार नेपालले प्लेअफ खेल्नुपर्ने...

युरोकप – चेक रिपब्लिक, स्लोभाकियाको जित, स्पेन र स्विडेन बराबरी

0
भक्तपुर, असार १ चेक रिपब्लिकले युरोकप फुटबलमा सोमवार स्कटल्याण्डलाई २–० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक शिकले दुई गोल गरे । प्याट्रिकले...

कोपा अमेरिका कप– नेयमार चम्किँदा ब्राजिलको सहज जित

0
भक्तपुर, जेठ ३१ दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका कपको आइतवार राती सम्पन्न खेलमा नेयमार चम्किँदा आयोजक ब्राजिलले भेनेजुएला विरुद्ध सहज जित निकालेको छ । स्टाडियो नेसनल डी ब्रासिलियामा सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–०...

युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी

0
भक्तपुर, जेठ ३० युरोकप अन्र्तगत आइतवार राती सम्पन्न समूह सीको रोमाञ्चकारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आम्स्टरड्याममा सम्पन्न खेलमा युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि...

युरोकप – इंग्ल्यान्डको जितसँगै ईतिहासको क्रमभंग

0
भक्तपुर, जेठ ३० युरोकपमा इंग्ल्यान्डले क्रोसियालाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान वेम्बेली स्टेडियममा उपस्थित साढे २२ हजार दर्शक सामु इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...

युरो कप–बेल्जियम र फिनल्यान्डको विजयी सुरुवात, वेल्स र स्विट्जरल्याण्ड बराबरी

0
भक्तपुर, जेठ ३० युरोपका विभिन्न १० शहरमा जारी युरो कप अन्तर्गत शनिवार राती बेग्लाबेग्लै खेलमा बेल्जियम, फिनल्यान्डले विजयी शुरुवात गरेको छ भने वेल्स र स्विट्जरल्याण्डले बराबरी खेले । उपाधि दावेदारको रुपमा हेरिएको र फिफा वरियतामा पहिलो...

युरोकपमा इटालीको विजयी शुरुवात– टर्की ३–० ले पराजित

0
भक्तपुर, जेठ २९ युरोपेली महादेशीय युरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । इटालीको रोमस्थित ओलम्पियन स्टेडियममा गएराती सम्पन्न उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । इटालीको...

पहिलो हापमा अष्ट्रेलिया २–० ले अघि

0
भक्तपुर, जेठ २८ विश्वकप तथा एसियन कप छनोट अन्तर्गत कुवेतमा जारी खेलको पहिलो हापमा अष्ट्रेलियाले नेपालविरुद्ध २–० को अग्रता लिएको छ । अष्ट्रेलियाले कप्तान म्याथ्यु लेकि र फ्रान कारासिचलको गोलको मद्दतले २–० को अग्रता बनाएको...

MOST POPULAR