Tuesday, May 7, 2024

ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो

0
भक्तपुर, असार १६ भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँ मन्दिरको बुसादाँ मनाइने परम्परालाई निरन्तरता दिँदै वर्षबन्धन पुजा गरिएको...

बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै ओमानविरुद्ध नेपालको सहज जित

0
भक्तपुर, असार १ बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजमा ओमान विरुद्ध सहज जित हात पारेको छ । अमेरिकाको टेक्सासमा बुधवार बिहान सम्पन्न खेलमा नेपालले शिर्ष स्थानको...

जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा बाधक बन्दिन – सभापति थापा

0
नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । यही भदौ १८ गते स्थानीय पालिकाको वडा तहको अधिवेशन हुने निर्धारित तालिका अनुसार भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा वडा अधिवेशन हुँदैछ । सोही...

पुस्तक समीक्षा – सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’

0
–नारायणप्रसाद सुवेदी       मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने...

टोकियो ओलम्पिक – सुटिङकी कल्पनाले बनाईन राष्ट्रिय किर्तिमान, जुडोकी सोनिया पहिलो खेलमै पराजित

0
भक्तपुर, साउन ९ जापानमा जारी टोकियो ओलम्पिक २०२० मा शनिवार नेपालका दुई खेलाडीले प्रतिष्पर्धा गरेका छन तर दुवै जना पहिलो चरणबाटै बाहिरिएका छन । ओलम्पिकमा नेपालकी कल्पना परियारले सुटिङको महिला १० मिहटर एयर राइफल इभेन्टमा प्रतिष्पर्धा...

प्रशिक्षक अलमुताईरीको अग्नीपरीक्षा आज, विश्वकप छनोटमा नेपाल ताईपेईसँग भिड्दै

0
भक्तपुर, जेठ २० कतारमा अर्को वर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप फुटबलको एसियाली दोस्रो चरणको छनोट खेल्न नेपाली टोली अहिले कुवेतमा रहेको छ । नेपालले आज बिहिवार चाईनिज ताईपेईसँग खेल्दैछ । खेल नेपाली समय...

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह

0
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नगर कृषि समितिका संयोजक एवम् वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, प्रमुख प्रशासकीय अधिकृत...

MOST POPULAR