Tuesday, June 6, 2023

मध्यपुर थिमिको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न कांग्रेसको अपिल

भक्तपुर, फागुन १५ नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नगरको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपिल गरेको छ । कांग्रेसले नगरको विकास निर्माण कार्यलाई समयमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी,...

जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल

भक्तपुर, पौष २३ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित बधाई तथा सम्मान...

ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो

भक्तपुर, असार १६ भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँ मन्दिरको बुसादाँ मनाइने परम्परालाई निरन्तरता दिँदै वर्षबन्धन पुजा गरिएको...

बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै ओमानविरुद्ध नेपालको सहज जित

भक्तपुर, असार १ बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजमा ओमान विरुद्ध सहज जित हात पारेको छ । अमेरिकाको टेक्सासमा बुधवार बिहान सम्पन्न खेलमा नेपालले शिर्ष स्थानको...

जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा बाधक बन्दिन – सभापति थापा

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । यही भदौ १८ गते स्थानीय पालिकाको वडा तहको अधिवेशन हुने निर्धारित तालिका अनुसार भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा वडा अधिवेशन हुँदैछ । सोही...

पुस्तक समीक्षा – सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’

–नारायणप्रसाद सुवेदी       मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने...

टोकियो ओलम्पिक – सुटिङकी कल्पनाले बनाईन राष्ट्रिय किर्तिमान, जुडोकी सोनिया पहिलो खेलमै पराजित

भक्तपुर, साउन ९ जापानमा जारी टोकियो ओलम्पिक २०२० मा शनिवार नेपालका दुई खेलाडीले प्रतिष्पर्धा गरेका छन तर दुवै जना पहिलो चरणबाटै बाहिरिएका छन । ओलम्पिकमा नेपालकी कल्पना परियारले सुटिङको महिला १० मिहटर एयर राइफल इभेन्टमा प्रतिष्पर्धा...

प्रशिक्षक अलमुताईरीको अग्नीपरीक्षा आज, विश्वकप छनोटमा नेपाल ताईपेईसँग भिड्दै

भक्तपुर, जेठ २० कतारमा अर्को वर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप फुटबलको एसियाली दोस्रो चरणको छनोट खेल्न नेपाली टोली अहिले कुवेतमा रहेको छ । नेपालले आज बिहिवार चाईनिज ताईपेईसँग खेल्दैछ । खेल नेपाली समय...

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नगर कृषि समितिका संयोजक एवम् वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, प्रमुख प्रशासकीय अधिकृत...

MOST POPULAR