उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रण फितलो
काठमाडौं, भाद्र ३१
सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रण फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य...
निपा भाइरस ः नेपालमा पनि सावधान हुन आग्रह, संक्रमणबाट कसरी जोगिने
भक्तपुर, भाद्र ३१
छिमेकी भारतका केही स्थानमा निपा भाइरसको संक्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
अहिलेसम्म नेपालमा...
मध्यपुर थिमिलाई जापानी प्रविधिको रिकीसी कम्पोष्ट मलको एसियाकै तालिम केन्द्रको रुपमा विकास गर्ने
भक्तपुर, भाद्र ३०
मध्यपुर थिमि वडा नं. ४ मा सञ्चालित जापानी प्रविधिको रिकीसी कम्पोष्ट मल उत्पादन केन्द्रलाई एसियाकै तालिम केन्द्रकोरुपमा विकास गर्ने भएको छ ।...
मध्यपुर थिमिको बोडेमा अवस्थित पलेस्वाँ पुखुःमा डुंगा सरर
लक्ष्मी गारु, भक्तपुर, भाद्र ३०
मध्यपुर थिमि–८ बोडेस्थित पलेस्वाँ पुखुः (कमलपोखरी)मा डुंगा सञ्चालनमा आएको छ । मध्यपुर थिमि नगरपालिकाले दुई वटा डुंगा स्थानीय उपभोक्ताहरुलाई सहयोग...
नेपाली कांग्रेस सूर्यविनायक नगरसभापतिमा ढुंगेल र राणा भिड्ने
भक्तपुर, भाद्र ३०
नेपाली कांग्रेस भक्तपुरको वडा अधिवेशन सम्पन्न भएसँगै नगरसभापतिका आकांक्षीहरु खुल्न थालेका छन । कांग्रेस विधानमा क्रियाशील सदस्यले नगर अधिवेशनमा भाग लिन पाईने...
पिडित केन्द्रीत न्याय व्यवस्था र यसको कार्यान्वयन हुनुपर्नेमा जोड
भक्तपुर, भाद्र २९
मानव बेचबिखन र बाल संरक्षणको सवालमा पिडित केन्द्रीत न्याय व्यवस्था र यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिईएको छ । सेन्टर फर लिगल रिसर्च...
प्रेमिकासँगको अश्लिल तस्विर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने युवक पक्राउ
भक्तपुर, भाद्र २८
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले प्रेम सम्बन्धमा रहँदा प्रेमिकासँग खिचेको अश्लिल तस्विर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा...
प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम
भक्तपुर, भाद्र २८
प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम भएको छ । मध्यपुर थिमिको बोडेस्थित कुमारी मन्दिर परिसरमा सोमवार...
राप्रपा कहिल्यै नफुट्ने अध्यक्षद्धय राणा र थापाको उद्घोष
भक्तपुर, भाद्र २८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्धय पशुपति शमशेर जबरा र कमल थापाले राप्रपा अब कहिल्यै नफुट्ने प्रतिवद्धता जनाउनुभएको छ । राप्रपा भक्तपुरले आइतवार...
मिडिया नेपालको उपाध्यक्षमा भक्तपुरका श्रेष्ठ
भक्तपुर, भाद्र २८
मिडिया नेपालको केन्द्रीय उपाध्यक्षमा भक्तपुरका वरिष्ठ पत्रकार विकलप्रसाद श्रेष्ठ मनोनित हुनुभएको छ । गोपाल प्रसाद पौड्यालको अध्यक्षतामा गठित केन्द्रीय कार्यसमितिमा पत्रकार श्रेष्ठ...