Sunday, November 9, 2025

श्रद्धालु भक्तजनको ठूलो भिडसहित ब्रम्हायणी शक्तिपीठमा  मेला सम्पन्न

0
भक्तपुर, असोज २८ बडादसैंको दशौं दिन विजयदशमीको अवसरमा शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रम्हायणी शक्तिपीठमा श्रद्धालु भक्तजनको ठूलो भिडसहित मेला सम्पन्न भएको छ । धार्मिक तथा सा“स्कृतिक...

नेवार समूदायले धुमधामले मनाए मोहनी नखाः

0
भक्तपुर, असोज २८ बडादशैंको नवौं दिन आज (बिहिवार) नेवार समूदायले मोहनी नखः धुमधामले मनाएका छन । घटस्थापनाको दिन घरघरमा नलस्वाँ (जमरा) राखेर शुरु भएको बडादशैंलाई...

भक्तपुरमा खःमेय् ब्वाकेगु जात्रा सम्पन्न

0
भक्तपुर, असोज २८ बडादशैंको नवौं दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् व्वाकेगु (रा“गो दौडाउने) जात्रा बिहिबार सम्पन्न भएको छ । धार्मिक, सा“स्कृतिक,...

माझखण्ड धातुचैत्य विहारमा तिपिटक वाचक श्रीदिपद्वारा तिपिटक वाचन

0
सुनीता तुलाधर ललितपुर, असाेज २८ सानै उमेरमा बौद्ध धर्मग्रन्थ तिपिटक वाचन गर्दै आउनु भएका श्रीदिप शिल्पकारले भिक्षु बोधिज्ञान महास्थविर वर्षाबास बस्नु भएको माझखण्ड धातुचैत्य विहारमा तिपिटक...

भिक्षु बोधिज्ञान महास्थविरको वर्षावास माझखण्ड धातु चैत्य विहारमा

0
ललितपुर, असोज २७ भिक्षु बोधिज्ञान महास्थविरले यसवर्षको वर्षावास ललितपुर जिल्लाको दक्षिण भेगस्थित बागमती गाउँपालिका–५ मा अवस्थित माझखण्ड धातु चैत्य विहारमा बस्नुभएको छ । बौद्ध धर्मग्रन्थ...

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

0
भक्तपुर, असोज २७ नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को...

श्रीलंकाका राजदुत अरुणतिलकाद्धारा बुद्धको मुर्ति दान

0
ललितपुर, असोज २७ श्री अष्ट सद्धर्मायतन विहारको लागि श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले बुद्धको मुर्ति दान गर्नुभएको छ । राजदुत अरुणतिलकाले श्री अष्ट सद्धमार्यतन विहारको ध्यान...

दशैँ क्विनको विजेता बनिन अन्जु बुढाथोकी

0
भक्तपुर, असोज २६ व्यवसायी तथा समाजसेवी अन्जु बुढाथोकी नेपालीहरुको महान चांड बढादशैँ अर्थात विजयादशमीको अवसरमा काठमाण्डौंमा आयोजित दशैँ क्विन–२०७८ को विजेता बन्न सफल भएकी छिन...

प्रजिअ शर्माको कडा निर्देशनपछि निकोशेराको खाल्डाखुल्डी पुरियो

0
भक्तपुर, असोज २६ प्रमुख जिल्ला अधिकारीको कडा निर्देशनपछि काठमाण्डौं उपत्यका सडक बिस्तार आयोजनाले मध्यपुर थिमि–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ । भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर...

दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ

0
भक्तपुर, असोज २५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सोमवार...

MOST POPULAR