मध्यपुर थिमि नगरपालिकाद्धारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
भक्तपुर, माघ ८
मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई सोमवार विपद् व्यवस्थापन सम्बन्धी...
बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट नक्कली डाक्टर पक्राउ
भक्तपुर, माघ ८
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर...
बौद्ध धर्मावलम्बीहरुले मनाए लिच्छवीकालिन सम्यक दान पर्व
भक्तपुर, माघ २
माघे संक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सोमवार धुमधामले लिच्छवीकालिन सम्यक दान पर्व मनाएका छन । माघे संक्रान्तिमा नेवार समुदायले घिउ चाकुका साथै...
भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराका बारेमा उपप्रधानमन्त्री खड्काको चासो
भक्तपुर, माघ १
उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराको बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस...
इनारमा खसेकी महिलाको सकुशल उद्धार
भक्तपुर, माघ १
ललितपुरको महालक्ष्मी नगरपालिका–३ खन्ना गार्मेण्ट नबिनटोलस्थित रेखा यादवको घर कम्पाउण्डमा रहेको इनारमा सोमवार बिहान खसेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।...
मध्यपुर थिमि नगरपालिकाको ९ औं नगरसभा सम्पन्न
भक्तपुर, माघ १
मध्यपुर थिमि नगरपालिकाको नगरसभाको ९ औं अधिवेशन आइतवार सम्पन्न भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभाको नवौं अधिवेशनले आगामी आर्थिक...
नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन
ललितपुर, पौष २८ गते शनिवार ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । यही...
सभापति देउवाले लिए सांसद थापाको स्वास्थ्य अवस्थाको जानकारी
भक्तपुर, पुस २५
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको स्वास्थ्य स्थितीका बारेमा जानकारी...
राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा
भक्तपुर, पुस २५
वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब...
चाँगुनारायणको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैसससँग सुझाब संकलन
भक्तपुर, पुस २४
चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैरसरकारी संस्थासँग मंगलवार सुझाव संकलन गरेको छ । नगरपालिकाले गैरसरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय...