ख्वप अस्पतालमा अन्तरंग सेवा शुरु
भक्तपुर, फागुन १
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले आज (आइतवार)देखी अन्तरंग सेवा शुरु गरेको छ । ख्वप अस्पतालले ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट अन्तरंग सेवा शुरु...
स्थानीय तह आत्मनिर्भर हुनु संघीय र स्वायत्तताको सकारात्मक पक्ष – अध्यक्ष बिजुक्छें
भक्तपुर, फागुन १
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले स्थानीय तह आत्मनिर्भर हुनु संघीय र स्वायत्तताको सकारात्मक पक्ष भएको बताउनुभएको छ । अध्यक्ष...
भक्तपुर अस्पतालको अध्यक्षमा कायष्ठ
भक्तपुर, फागुन १
भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रमण कायष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले भक्तपुर सिरूटारका कायष्ठलाई समितको...
नेपाल रेडक्रस सोसाईटी भक्तपुरको २७ औं जिल्ला सभामा विभिन्न विधाका उत्कृष्ट पुरस्कृत
भक्तपुर, माघ २९
नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाले उत्कृष्ट उपशाखा, कर्मचारी र स्वयम् सेवकहरुलाई पुरस्कृत गरेको छ । शाखाको २७ औं जिल्ला सभाको अवसरमा...
राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना
भक्तपुर, माघ २८
भक्तपुर बालकोट निवासी स्व. मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले मीनकुमारी स्मृति ट्रष्ट स्थापनाको घोषणा गरेको छ । मीनकुमारीको निधन भएको १३ औं...
अमेरिकी दुतावासले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, माघ २८
नेपालका लागि अमेरिकी राजदुतावासले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दुतावासले बिहिवार अस्पताललाई...
चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लाण्टको सफल परीक्षण
भक्तपुर, माघ २७
भक्तपुरको चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको परीक्षण सफल भएको छ । नगरको वडा नं. ४ हुचीढुंगास्थित अस्पतालमा...
एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
भक्तपुर, माघ २७
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य...
सवारीको जोर बिजोर हट्यो, विद्यालय फागुन १ बाट खुल्ने
भक्तपुर, माघ २४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ । काठमाण्डौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार...
हिउँले धकमक्क नगरकोट
भक्तपुर, माघ २१
भक्तपुरको रमणीय पर्यटकीय क्षेत्र नगरकोटमा हिउँले धकमक्क भएको छ । शनिवार रातीदेखी बदली भएको मौसमसँगै शुक्रवार मध्यान्ह हिउँ पर्न थालेपछि नगरकोट क्षेत्र...