अन्ततः ७१ औं दिनमा रुखबाट झिकियो ‘क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट’
भक्तपुर, साउन ३१
रुखमा झुण्ड्याएको भक्तपुर बहुमुखी क्याम्पसको कुर्सी र नेमप्लेट अन्ततः ७१ औं दिन झिकिएको छ । क्याम्पस प्रमुख नियुक्ति विवादमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रुखमा झुण्ड्याएको सो कुर्सी र नेमप्लेट सोमवार झिकिएको हो...
देश अराजकता र अत्यन्त अप्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको छ – डा. कोइराला
भक्तपुर, साउन २७
नेपाली कांगे्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकता र अत्यन्त अप्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा ख ले शनिवार आयोजना गरेको प्रथम सम्मेलनमा...
पार्टी सधै इमान्दार कार्यकर्ताको पक्षमा छ – सांसद एवम् सभापति थापा
भक्तपुर, साउन २७
नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले पार्टीका नेता कार्यकर्ताहरुलाई इमान्दार भएर संगठन बिस्तारमा लाग्न निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस सूर्याविनायक नगरसमितिको शुक्रवार बसेको १९ औं बैठकलाई सम्बोधन गर्दै घिमिरेले नेता...
कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’को प्रदेश सम्मेलन साउन २७ गते हुने
भक्तपुर, साउन २६
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’को प्रथम ऐतिहासिक प्रदेश सम्मेलन यही साउन २७ गते हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र र कांग्रेसको विधान अनुसार भक्तपुरमा पहिलो...
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले भदौ १६ गते सम्मेलन गर्ने
भक्तपुर, साउन २१
नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन यही भदौ १६ गते हुने भएको छ । नगरसभापति निशान ढुंगेलको सभापतित्वमा शनिवार बसेको नगरसमितिको १८ औं बैठकले नगर सम्मेलन भदौ १६ गते गर्ने निर्णय गरेको हो...
निःस्वार्थ रुपमा गरिएको राजनीतिले मात्र देशको आर्थिक उन्नति – अध्यक्ष बिजुक्छें
भक्तपुर, साउन १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले निःस्वार्थ रुपमा गरिएको राजनीतिले मात्र देशको आर्थिक उन्नति र गतिशील बनाउने बताउनुभएको छ । ख्वप माध्यमिक विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा मंगलवार...
महासमिति बैठकलाई कांग्रेसको नीति अधिवेशनको रुपमा सम्पन्न गर्ने – सहमहामन्त्री पाण्डे
भक्तपुर, साउन ११
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मंसिरमा हुने महासमिति बैठकलाई कांग्रेसको नीति अधिवेशनको रुपमा सम्पन्न गर्ने बताउनुभएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (अप्सिन)को राष्ट्रिय समितिले बिहिवार बोडेमा आयोजित सार्वजनिक तथा नीजि क्षेत्र...
कांग्रेस गठबन्धन विना पनि निर्वाचनमा जान तयार – सभापति एवम् सांसद थापा
भक्तपुर, साउन ११
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले कांग्रेस गठबन्धन विना पनि निर्वाचनमा जान तयार रहेको बताउनुभएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (अप्सिन)को राष्ट्रिय समितिले...
कांग्रेस केन्द्रीय समिति बैठक १८ बुँदै निर्णय सार्वजनिक गर्दै सम्पन्न
भक्तपुर, साउन ११
नेपाली कांग्रेसको गत साउन २ गते शुरु भएको केन्द्रीय कार्यसमिति बैठक १८ बुँदे निर्णय सार्वजनिक गर्दै बुधवार सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, वी.पी.स्मृति भवन, वी.पी. नगर,...
ठूला दलका पदाधिकारी र मन्त्रीसहित दुई हजार ४३५ जनालाई जनही १५ हजार जरिवाना
भक्तपुर, साउन ९
निर्वाचन आयोगले ठूला दलका पदाधिकारी र मन्त्रीसहित दुई हजार ४३५ जनालाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना तोकेको छ । आयोगले गत मंसिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण...