Saturday, December 28, 2024

इजरायलमा हमासको आक्रमणमा मारिने नेपालीको सम्झनामा सल्लाघारीका दीप प्रज्वलन

0
भक्तपुर, असोज २३ इजरायलमा हमासको आक्रमणमा मारिने नेपाली विद्यार्थीहरुको सम्झनामा भक्तपुरको सल्लाघारी तिनकुनेमा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल भक्तपुरको आयोजनामा मंगलवार साँझ दीप प्रज्वलन गरिएको हो । सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सभापति...

शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्छ–राष्ट्रपति पौडेल

0
काठमाडौँ, ३ असोज राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले...

विपि जन्मजयन्तीको अवसरमा बोडेमा वृक्षारोपण

0
भक्तपुर, भदौ २४ महामानव विपि कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा मध्यपुर थिमि–८ बोडेको लाँख्यो पार्कमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. ८ ईकाइ समितिको आयोजनामा सो वृक्षारोपण गरिएको हो । सो अवसरमा...

गृहमन्त्रीको राजीनामा माग्दै कौशलटारमा मशाल जुलुस प्रदर्शन

0
भक्तपुर, भाद्र २३ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेपाल तरुण दलले शनिवार साँझ मध्यपुर थिमि नगरपालिका–२, कौशलटार चोकमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको घटनाले शान्ति...

भक्तपुर एमालेका नयाँ संगठित सदस्यले लिए शपथ

0
भक्तपुर, भदौ २३ नेकपा एमाले भक्तपुरले शुक्रवार नयाँ संगठित सदस्यहरुलाई शपथ ग्रहण गराएका छन । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले शपथ खुवाउदै एमालेमा संगठिन भएका सदस्यहरुले पार्टीको नीति, विचार र...

चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ ः कांग्रेस सहमहामन्त्री यादव

0
भक्तपुर, भदौ २१ नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छेन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उहाँले राजदुत छेनको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउँदैं...

ख्वप विश्वविद्यालय स्थापना गर्न सबैको अपनत्व हुनुपर्छ – सांसद थापा

0
भक्तपुर, भदौ २० भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले ख्वप विश्वविद्यालय स्थापना गर्ने हो भने त्यसमा सम्पूर्ण भक्तपुरबासी र यहाँका राजनीतिक दल, नागरिक समाज सबैको अपनत्व हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय...

नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको दोस्रो सम्मेलन सम्पन्न

0
भक्तपुर, भदौ १७ नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीमा नयाँ पुस्तालाई गोलबद्ध गरेर कांग्रेसमा एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको शनिवार चित्तपोलमा आयोजित दोस्रो नगर सम्मेलनमा सहमहामन्त्री पाण्डेले...

सिमित व्यापारीलाई फाइदा हुने योजना सञ्चालन गरेर विगतमा भ्रम छर्ने काम भयो–सांसद थापा

0
भक्तपुर, भदौ २ नेपाली कांग्रेस सूर्यविनायक नगर वडा नं. ७ इकाइ समितिले शनिवार वडाका ज्येष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसले आफ्ना पुराना र अग्रज नेता कार्यकर्ताको सम्मान गर्ने परम्पराको विकास गर्न वडा...

टीकापुर घटनामा रेशमलाई आममाफी दिने निर्णयमा सर्वोच्चको प्रश्न

0
भक्तपुर, भदौ १ सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई आम माफी दिने निर्णयमाथि प्रश्न उठाएको छ । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा...

MOST POPULAR