नगरकोट सडक निर्माणमा ढिलाई भए ठेक्का रद्ध – मन्त्री यादव
भक्तपुर, पुस ७
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले कमलविनायक–नगरकोट सडक तोकिएको समयसिमाभित्र निर्माण सम्पन्न नभए ठेक्का रद्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो सडकको निर्माणमा भएको ढिलाईका विषयमा ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाउन गएको...
मदनकृष्ण श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
भक्तपुर, पुस ५
नेपाली कांग्रेस भक्तपुरका नेता मदनकृष्ण श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठ कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत अपाङ्गतातर्फको खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार...
कांग्रेस केन्द्रीय सदस्य खुल्लामा देउवा समूहका २५, कोइराला समूहका ९ निर्वाचित, दुवै समूहका डा....
भक्तपुर, पुस ४
नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुल्लातर्फ डा. शशांक कोइरालासहित ३५ जना निर्वाचित भएका छन । निर्वाचन समितिका अनुसार ९९ जना उम्मेदवार रहेको खुल्लातर्फ बढी मत प्राप्त गरेका ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका...
नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी, २३९३ मत गन्दा शशांक अगाडि
भक्तपुर, पुस ४
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्ग नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको केन्द्रीय सदस्य (खुल्लातर्फ)को मत गणना जारी रहेको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ शनिवार राती साढे १० बजेसम्म दुई हजार हजार तीन...
कमलविनायक नगरकोट सडकको निर्माणका लागि चाँगुनारायण नगरपालिकाले आन्दोलन गर्ने
भक्तपुर, पुस २
भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी आन्दोलनको...
कांग्रेस सहमहामन्त्रीमा डिना, आङदाम्बे र परियार निर्वाचित
भक्तपुर, पुस २
नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदीबासी जनजातीतर्फ भिष्मराज आङदाम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको छ ।
सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूहकी उपाध्याय २५३३ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका...
नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी
भक्तपुर, पुस १
नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३ र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्।...
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
भक्तपुर, पुस १
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनुभएको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित हुनुभएको हो ।
कांग्रेसको इतिहासमा...
उपसभापतिको मतगणना अपडेट – ३५५८ मा खड्काको अग्रता, गुरुङभन्दा गच्छदार ६ मतले अघि
भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी नेपाली कांग्रेस उपसभापतिका उमेदवारको मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म गणना भएको...
कांग्रेस उपसभापति मतगणना – गुरुङ र भण्डारीको अग्रता कायमै
भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा धनराज गुरुङ र डा. चन्द्र भण्डारीको अग्रता कायम रहेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनामा ३४०० मत गणना भएको छ । जसमा गुरुङले १५६५, डा. भण्डारीले...