Wednesday, May 15, 2024

नेपाली काँग्रेस चाँगुनारायण नगर समितिद्धारा विपन्न विरामीलाई आर्थिक सहयोग

0
भक्तपुर, असोज १६ नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले नगरकोटफेदी निवासी राम के.सीको उपचारार्थ उहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका के.सी अल्काई रोगको उपचारका क्रममा संक्रमण भई थप उपचारको...

भक्तपुरका चार वटै नगरपालिकामा चेम्बरको कमिटी गठन

0
भक्तपुर, कार्तिक १७ भक्तपुरका चार वटै नगरपालिकामा चेम्बर अर्फ कमर्शको कमिटी गठन गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्शले जिल्लाका चार वटै नगरपालिकामा चेम्बरको कमिटि गठन गरेको हो । चेम्बरको भक्तपुर नगर कमिटीमा रोधे सुन्दर साँयजु...

हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा थिमि एसएस चोकमा

0
भक्तपुर, भाद्र ४ हजुरलाई नमस्ते ट्रेड लिन्कको पहिलो शाखा भक्तपुरमा सञ्चालनमा ल्याइएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्र्तगत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै शाखा खोलिएको हो । शाखाको शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ लोक...

लागाजु पुनः अध्यक्ष चुनिए

0
भक्तपुर, कार्तिक २५ भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघको अध्यक्ष पुनः कृष्णगोविन्द लागाजु चुनिएका छन । संघको बिहिवार सम्पन्न १७ औं वार्षिक साधारणसभाले लागाजुलाई पुनः अध्यक्ष चुनेको हो । भक्तपुर जिल्लाका वचत तथा ऋण सहकारीहरुको...

आ. व. २०७९÷८० का लागि मध्यपुर थिमि नगरपालिकाको कुल ३ अर्ब १५ करोड १०...

0
भक्तपुर, असार १० मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि कुल ३ अर्ब १५ करोड १० लाख ५८ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रवार शुरु भएको छैंटौं नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण...

सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

0
भक्तपुर, असार ११ आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना बस्नेतले नगरपालिकाको ९ औं नगरसभामा बिहिवार आगामी आर्थिक वर्ष २०७८÷७९...

पोखरा चेम्बरका प्रतिनिधिमण्डलद्धारा भक्तपुरको अवलोकन

0
भक्तपुर, फागुन २८ पोखरा चेम्बर अफ कमर्स, कास्कीको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको अवलोकन भ्रमण गरी यहाँका व्यवसायीहरुसँग छलफल गरेको छ । दुईपक्षीय सहकार्य र अनुभव आदानप्रदानका लागि पोखरा चेम्बरका अध्यक्ष यामनाथ पौडेल नेतृत्वको टोलीले भक्तपुरको भ्रमण...

व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम

0
भक्तपुर, असार २७ भक्तपुरका व्यवसायीहरुलाई अनलाइनमार्फत कर विवरण दाखिला गर्ने तालिम प्रदान गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले...

वागीश्वरी मा वि र कलेजको वार्षिक बजेट २३ करोड

0
भक्तपुर, भाद्र ११ भक्तपुर नगरपालिकाद्धारा सञ्चालित वागीश्वरी माध्यामिक विद्यालय र कलेजले शुक्रवार अनलाईन मार्फत वार्षिक बजेट सार्वजनिक गरेको छ । कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स...

विद्युतको खपट बढाऔं – घिसिङ

0
भक्तपुर, पुस ३ विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपट बढाउने चुनौती रहेको बताउनुभएको छ । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र ई. सम्वतको नयाँ वर्ष २०२२ को अवसरमा शनिवार भक्तपुरमा आयोजित शुभकामना...

MOST POPULAR