Friday, December 27, 2024

बोडेको अष्टमंगल वचतको लाभांश ११ प्रतिशत

0
भक्तपुर, पुस ११ मध्यपुर थिमि–८ बोडेस्थित अष्टमंगल वचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ । संस्थाले आइतवार नवौं साधारणसभा गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ११ प्रतिशत...

विद्युतको खपट बढाऔं – घिसिङ

0
भक्तपुर, पुस ३ विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपट बढाउने चुनौती रहेको बताउनुभएको छ । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र ई. सम्वतको नयाँ वर्ष २०२२ को अवसरमा शनिवार भक्तपुरमा आयोजित शुभकामना...

विरियानी अड्डाको नयाँ शाखा सानोथिमि प्लानिङमा

0
भक्तपुर, मंसिर २६ के तपाई बिरियानीका पारखी हुनुहुन्छ ? यदी तपाईं साँच्चै विरियानीका पारखी हुनुहुन्छ भने अब तपाईंको घरमा विरियानीका परिकार आइपुग्ने भएको छ । लामो समय युरोपका विभिन्न शहर र दुवई, अष्ट्रेलियामा वैदेशिक रोजगारी अन्तर्गत...

हनुमानघाटस्थित ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’ पुनःनिर्माण सम्पन्न

0
भक्तपुर, मंसिर १६ भक्तपुर नगरपालिका–७, हनुमानघाटमा परम्परागत मौलिक शैलीको ‘खोह्र दीप ध्वाखा’ निर्माण गरिएको छ । भक्तपुर नगरपालिकाको योजना अनुसार स्थानीय उपभोक्ता समितिले सो ध्वाखा निर्माण गरिएको हो । ध्वाखा निर्माणका लागि रु.४८ लाख ६९ हजार...

लागाजु पुनः अध्यक्ष चुनिए

0
भक्तपुर, कार्तिक २५ भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघको अध्यक्ष पुनः कृष्णगोविन्द लागाजु चुनिएका छन । संघको बिहिवार सम्पन्न १७ औं वार्षिक साधारणसभाले लागाजुलाई पुनः अध्यक्ष चुनेको हो । भक्तपुर जिल्लाका वचत तथा ऋण सहकारीहरुको...

भक्तपुरका चार वटै नगरपालिकामा चेम्बरको कमिटी गठन

0
भक्तपुर, कार्तिक १७ भक्तपुरका चार वटै नगरपालिकामा चेम्बर अर्फ कमर्शको कमिटी गठन गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्शले जिल्लाका चार वटै नगरपालिकामा चेम्बरको कमिटि गठन गरेको हो । चेम्बरको भक्तपुर नगर कमिटीमा रोधे सुन्दर साँयजु...

भक्तपुरको दुवाकोट क्षेत्रमा म्याद नाघेका खाद्यवस्तू बिक्रिमा

0
भक्तपुर, कार्तिक ११ चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटका खाद्य पसलमा म्याद नाघेका र मासु पसलमा फोहोर मासु बिक्रिका लागि राखिएको पाइएको छ । नगरपालिकाले बिहिवार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु र फोहोर...

अनमोलको वचतको खुद नाफा ९४ लाख २७ हजार

0
भक्तपुर, कार्तिक १० अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले आर्थिक वर्ष २०७७÷०७८ मा ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको छ । संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित...

तिहारको लागि पाला बनाउन व्यस्त भक्तपुरका कुम्हाले समुदाय

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ५ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री फलफुल, सयमत्री र मखमली फुलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो...

व्यक्तिको नाममा दर्ता भएको भक्तपुर दधिकोटको ४७ रोपनी जग्गा सार्वजनिक भएको ठहर

0
भक्तपुर, असोज २१ भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले भक्तपुरबाट जाँदा जाँदै व्यक्तिले दर्ता गरिसकेको ४७ रोपनी जग्गालाई सार्वजनिक कायम गरेका छन । भक्तपुरबाट सरुवा भई असोज १७ गते आइतवार रमाना लिएर गएका...

MOST POPULAR