Thursday, August 7, 2025

पार्टीको वैधानिकता बचाउन प्रदेश र केन्द्रीय समितिको मात्र निर्वाचन गरौं – नेता पौडेल

0
भक्तपुर, साउन ८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन गरेर भएपनि पार्टीको वैधानिकता बचाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका...

राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशत बृद्धि

0
ललितपुर, साउन ८ राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा ४१ प्रतिशतले वासलात बृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासिक वित्तिय...

सूर्यविनायकको जंगलमा मानव कंकाल फेला

0
भक्तपुर, साउन ८ भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ । सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित सूर्यविनायक जंगलमा रहेको काफलको रुखमुनी सो मानव कंकाल फेला...

माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन – एमाले नेता श्रेष्ठ

0
भक्तपुर, साउन ८ नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नरहेको बताउनुभएको छ । नेपाल खेलकुद महासंघ जिल्ला समिति भक्तपुरले...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

0
भक्तपुर, साउन ८ काठमाण्डौं उपत्यकामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा भक्तपुरको सल्लाघारी केन्द्रविन्दू...

पार्टी बनाउने की भत्काउने भन्ने नेतृत्वको जिम्मेवारी – एमाले वरिष्ठ नेता नेपाल

0
भक्तपुर, साउन ७ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपा पक्षीय युवा संघ नेपालले पिपुल्स भोलियन्टर (पिभी) घोषणा गरेको छ । युवा संघले ४३ औं पुष्पलाल...

नेमकिपा अध्यक्ष बिजुक्छें र उत्तर कोरियाली राजदुत मानबीच भेटवार्ता

0
लक्ष्मी गारु, भक्तपुर, साउन ७ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र नेपालका लागि उत्तर कोरियाका राजदुत जो योङ मानबीच बिहिवार साँझ बिजुक्छें...

कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने – स्वास्थ्य मन्त्रालय

0
भक्तपुर, साउन ७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहरको जोखिम बढेको चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार...

एमाले नेता नेपाल पक्षले ‘पीभी’ ब्युँताउँदै

0
भक्तपुर, साउन ७ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एमालेको पुरानो जनवर्गिय संरचना ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्युँताउने भएको छ । नेपाल समूहले आज भक्तपुरको...

शारीरिक अशक्तलाई डेढ लाख नगद सहयोग

0
भक्तपुर, साउन ६ प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव स्व. विश्वेश्वर प्रसाद (विपी) कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. १ का वडासदस्य...

MOST POPULAR