भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

भक्तपुर, साउन ८
काठमाण्डौं उपत्यकामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा भक्तपुरको सल्लाघारी केन्द्रविन्दू भएर ३ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको हो ।