पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक सम्पन्न – अमेरिका शीर्ष स्थानमा
भक्तपुर, साउन २५
विश्व खेलकुदको कुम्भमेला गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण जापानको टोकियोमा आइतवार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारी, विभिन्न संघ संस्थाको विरोधका बावजुद भव्य र सभ्य रुपमा सम्पन्न टोकियो ओलम्पिकमा २ सय...
स्व. कार्कीको स्मृतिमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
भक्तपुर, साउन २४
श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारस्थित मानव सेवा आश्रमलाई आज (आईतवार) खाद्यान्न सहयोग गरेको छ । स्व. श्यामबहादुर कार्कीको १४ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो...
शारदा माविमा सिपमूलक व्यवहारिक शिक्षाको शुरुवात
भक्तपुर, साउन २४
भक्तपुरको शारदा माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखी विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सिपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ । शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न...
शंखधर साकोसको रक्तदान
भक्तपुर, साउन २४
भक्तपुरको मध्यपुर थिमि–४, शंखधरचोकमा शनिवार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन । शंखधर वचत तथा ऋण सहकारी संस्थाको सामाजिक उपसमितिले आयोजना गरेको सो कार्यक्रममा ३६ पुरुष र १२ महिलाले...
एसईईको नतिजा प्रकाशन, कक्षा १२ को परीक्षा स्थगित
भक्तपुर, साउन २३
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७७ को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलको अध्यक्षमा बोर्डको कार्यालय सानोथिमिमा बसेको बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको...
विवादले परम्परा विथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा
लक्ष्मी गारु, भक्तपुर, साउन २३
भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनौटमा विवाद भएपछि शुक्रवार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा विथोलिएपछि यसवर्षको जात्रा सञ्चालन हुने...
टोकियो ओलम्पिक–महिला फुटबलमा क्यानडालाई ऐतिहासिक स्वर्ण
भक्तपुर, साउन २३
जापानको टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ । जापान नेशनल स्टेडियममा शुक्रबार सम्पन्न फाइनलमा क्यानडाले उपाधि दावेदार स्वीडेनको चुनौतीलाई पेनाल्टी सुटआउटको सडनडेथमा ३–२ ले पन्छाउँदै स्वर्ण...
बौद्ध धर्मग्रन्थ देखाएर ठगी गर्ने दुई जना पक्राउ
भक्तपुर, साउन २२
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बौद्ध धर्मको प्राचीन पुरातात्विक महत्वको धर्मग्रन्थ देखाएर ठगी गरेको अभियोगमा बिहिवार काठमाण्डौंको गोकर्णेश्वर–८ आरुवारीबाट दुई जनालाई पक्राउ गरेको छ ।
धर्मग्रन्थ देखाएर ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा...
चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ दहन गरे
लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा भक्तपुरका नेवार समुदायले गथामंगःको दहन गरेका छन । दिनभरी चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ बाजागाजासहित विभिन्न श्लोक गाउँदैं दोबाटो, छ्वासः, चौबाटो र नदि किनारमा लगेर...
सत्ता साझेदार दलको संयुक्त कार्यदलले प्रतिवेदन बुझायो (पूर्ण पाठ सहित)
भक्तपुर, साउन २२
सत्ता साझेदार दलले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले आज (शुक्रवार) प्रतिवेदन बुझाएको छ । कार्यदलको बिहिवार बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । सोही प्रतिवेदन सत्तारुढ गठबन्धनका...