ट्राफिकको सचेतना कक्षा अब भक्तपुर र ललितपुरमा पनि
भक्तपुर, जेठ ३२
ट्राफिक नियम उलंघन गर्ने चालकहरुले अबदेखी भक्तपुर र ललितपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन । काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय...
सट्टेबाजीको प्रचार प्रसार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरु थप ३ दिन हिरासतमा
भक्तपुर, जेठ ३२
आफ्नो युट्युव च्यानलमार्फत वन एक्स बेटको प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापनमार्फत सर्वसाधारणलाई सट्टेवाजी गर्न गराउनको लागि उत्प्रेरित...
अनलाइन जुवा खेलेको आरोपमा ५ पक्राउ
भक्तपुर, जेठ ३२
विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्ने र खेलाउने कार्यमा संलग्न भएको आरोपमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालको...
रगत संकलन र भण्डारणमा लाग्ने खर्च सरकारले व्यहोर्नुपर्छ – सांसद थापा
भक्तपुर, जेठ ३१
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले २० औं रक्तदाता दिवसको अवसरमा बुधवार आयोजित सम्मान कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य...
चाँगुनारायणका चार वटा वडामा विपद् तथा मनसुन पूर्व तयारी योजना निर्माण सम्बन्धी अभिमुखीकरण
भक्तपुर, जेठ ३१
चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
नगरका वडा नं ४, ५,...
रक्तसञ्चार सेवा भक्तपुरले एक वर्षमा ५१ हजार पिन्ट रगत वितरण
भक्तपुर, जेठ ३०
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार सेवाले चालु आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरेको छ...
मध्यपुर थिमिमा असार १६ गते रोजगार मेला हुने
भक्तपुर, जेठ ३०
भक्तपुरको मध्यपुर थिमिमा यही असार १६ गते शनिवार वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख...
राष्ट्रव्यापी पुरुष खुल्ला भलिबलमा गणतान्त्रिक च्याम्पियन
भक्तपुर, जेठ ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, हर्षचोकस्थित ओम शिर्जनशिल समाजले आयोजित प्रथम राष्ट्रव्यापी पुरुष खुल्ला भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासंघ च्याम्पियन बनेको छ ।...
भलिबल उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने
भक्तपुर, जेठ २९
भक्तपुरको सूर्यविनायक नगरपालिका ४, हर्षचोकमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि ओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन्...
दुवाकोटमा विपद् तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण
भक्तपुर, जेठ २८
चाँगुनारायण नगरपालिकाले वडा नं १ र २ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुलाई १ दिने विपद् तथा मनसुन पूर्वतयारी...










