Sunday, April 20, 2025

मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच

0
भक्तपुर, पुस १६ भक्तपुरको ऐतिहासिक एव्म धार्मिक महत्वको तान्त्रिक विधियुक्त नवदुर्गा देवगणको मध्यपुर थिमिमा नाच प्रदर्शन एक सातापछि सोमवार सम्पन्न भएको छ । गत पुस १० गते यःमरी पुन्हीको दिनदेखी शुरु भएको नाच प्रदर्शन सोमवार...

मिसन २०८४ होइन, देश बनाउने चिन्ता गरौं – महामन्त्री शर्मा

0
भक्तपुर, पुस १६ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिसन २०८४ भन्दै चुनावको भन्दा मुलुकको समृद्धिको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको संगठन शाखाले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन...

सन् २०२३ मा नेपालमा प्रेस स्वतन्त्रता हननमा ५८ घटना दर्ता

0
भक्तपुर, पुस १६ सन् २०२३ को एक वर्षभित्र नेपालमा ५८ वटा प्रेस स्वतन्त्रता हननमा घटना अभिलेख भएको छ । सो घटनामा १३ महिला पत्रकार र ७४ पुरुष पत्रकार एवम् ५ सञ्चार संस्था प्रभावित भएको नेपाल...

राष्ट्रिय भारोत्तोलन पुस २४ देखी थिमिमा हुने

0
भक्तपुर, पुस १५ नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २४ गतेदेखि हुने भएको छ । तीन दिने उक्त प्रतियोगिता मध्यपुर थिमि चारदोवाटोस्थित थिमि वैंक्वेटमा हुने...

भृकुटीमण्डमा आजदेखी रियल इस्टेट एक्स्पो हुने

0
भक्तपुर, पुस १२ काठमाण्डौँको भृकुटीमण्डपमा यही पुस १२ देखि १५ गतेसम्म आठौं ‘रियल इस्टेट एक्स्पो २०२३’ हुने भएको छ । एक्स्पोको तयारी पुरा भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । एक्स्पोमा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप,...

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को सम्मेलन पुस १४ गते

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रथम ऐतिहासिक क्षेत्रीय सम्मेलन यही पुस १४ गते शनिवार हुने भएको छ । नेपाली कांग्रेसको विधान अनुसार कांग्रेस क्षेत्र नं. २ ले क्षेत्रीय सम्मेलन गर्न...

सांसद थापा उपचारपछि स्वदेश फिर्ता

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापा बुधवार स्वदेश फर्कनु भएको छ । गत कार्तिक ३० गते स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली जानुभएका...

सरकारले सोचे अनुरुप सफलता हात पार्न सकेन ः नेका नेता विश्वकर्मा

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धको सरकारले सोचे अनुरुप सफलता हात पार्न नसकेको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा विश्वकर्माले विगतका सरकारले...

भक्तपुरको नवदुर्गा देवगण नाच मध्यपुर थिमिमा प्रदर्शन

0
भक्तपुर, पुस १० भक्तपुरको ऐतिहासिक एवम् धार्मिक महत्वको नवदुर्गा देवगण नाच मध्यपुर थिमिमा प्रदर्शन गरिएको छ । देवगणले मंगलवार थिंला पुन्ही अर्थात यःमरी पुन्हीको दिन मध्यपुर थिमिको दिगुटोलमा नाच प्रदर्शन गरेको हो । भक्तपुरको नवदुर्गा देवगण...

प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अध्यक्षमा विन्जवला निर्विरोध निर्वाचित

0
भक्तपुर, पुस १० प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अध्यक्षमा विन्जवला श्रेष्ठ निर्विरोध निर्वाचित भएको छ । संघको मंगलवार सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु...

MOST POPULAR