Monday, January 20, 2025

१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक

0
भक्तपुर, पुस ९ भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक हात पारेका छन् । खेलाडीहरु रत्नसुन्दर ङाखुसीले आईबिपि च्याम्पियनसिप अन्तर्गत ८५...

यःमरी पुन्हीको दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

0
भक्तपुर, पुस ९ यःमरी पुन्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट यःमरी पुन्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने...

मौलिक नाम हराए पहिचान समेत हराउँछ

0
भक्तपुर, पुस ९ नेपाल भाषाविद्, ईतिहासका विज्ञ, सँस्कृतिकर्मी र पुरातत्वविद्हरुले मौलिक नाम हराए त्यस स्थानको पहिचान समेत हराउँदैं जाने बताउनुभएको छ । उहाँहरुले नामकै आधारमा स्थान विशेषको ऐतिहासिक एवम् पौराणिक महत्व समेत झल्किने भएकोले मौलिक...

प्रनानि मृत अवस्थामा फेला

0
भक्तपुर, पुस ८ भक्तपुरमा सूर्यविनायक वडा नं. ८ सिपाडोल टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षिय...

मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन

0
भक्तपुर, पुस ८ सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तीन दिने प्रतियोगितामा आदर्श १०...

कटुञ्जे सुवर्णेश्वर खानेपानीको २२ औं साधारण सभा सम्पन्न

0
भक्तपुर, पुस ७ कटुञ्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको २२ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले समितिका अध्यक्षको वार्षिक प्रगती प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम र बजेट तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन...

दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड शुरु, ३७ विद्यालयका १२२८ विद्यार्थी सहभागी(फोटो फिचरसहित)

0
भक्तपुर, पुस ६ दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड–२०८० शुक्रवारदेखी शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा नगरका ९ सामूदायिक र २८ संस्थागतसहित ३७ विद्यालयका एक हजार २२८ जनाले विभिन्न खेलका ५६ स्पर्धामा...

सञ्चार क्षेत्रका २ विधेयकको मस्यौदामा सुझाव माग

0
भक्तपुर, पुस ६ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यमसँग सम्बन्धित दुई विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ । मन्त्रालयले सञ्चारमाध्यम तथा पत्रकारहरुको नियमन र अनुगमनका लागि दुई स्वायत्त निकायको परिकल्पना गरी राष्ट्रिय...

चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशाला सम्पन्न

0
भक्तपुर, पुस ५ चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला बिहिवार सम्पन्न भएको छ । गत मंसिर १९ गतेदेखि शुरु भएको सो कार्यशाला...

मध्यपुर युथमाथिको कारवाही सच्याउन बी डिभिजन क्लवहरुको माग

0
भक्तपुर, पुस ५ बी डिभिजन क्लबहरुले मध्यपुर युथ एशोसिएसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विरोध गरेका छन् । बी डिभिजन क्लबहरुको बुधवार बसेको बैठकले मध्यपुर युथलाई कारवाही गर्ने एन्फाको निर्णयको विरोध गर्दै...

MOST POPULAR