Friday, May 3, 2024

टीकापुर घटनामा रेशमलाई आममाफी दिने निर्णयमा सर्वोच्चको प्रश्न

0
भक्तपुर, भदौ १ सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई आम माफी दिने निर्णयमाथि प्रश्न उठाएको छ । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा...

मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता

0
भक्तपुर, फागुन २७ मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र फुड फर लाईफ (जीवनका...

सुर्ती नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप व्याप्त, हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा वढेन कर

0
भक्तपुर, भदौ २७ सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत...

अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजना पक्राउ

0
भक्तपुर, फागुन १० अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं गोकर्णबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो...

भक्तपुरमा सन् २०२१ मा अपराधका ३६२ घटना प्रहरीमा दर्ता

0
भक्तपुर, पुस १० भक्तपुरमा सन् २०२१ को जनवरी १ देखी डिसेम्बर २४ सम्म अपराधका ३६२ घटना प्रहरीमा दर्ता भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरका अनुसार हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल...

विकास निर्माणमा स्थानीय जनप्रतिनिधिहरु प्रत्यक्षरुपमा जोडिनुपर्छ – सांसद थापा

0
भक्तपुर, माघ ८ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विकास निर्माणका योजना सञ्चालनमा स्थानीय सरकार जनप्रतिनिधिहरु प्रत्यक्षरुपमा जोडिनुपर्नेमा जोड दिनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले आइतवार...

चाँगुनारायणमा वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी

0
भक्तपुर, साउन २५ चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी गठन गरेको छ । वडा नं. १ बाट शुरु भएको मिलन चौतारी नगरपालिकाका २, ५ र ८ वडामा गठन भइसकेको...

भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

0
भक्तपुर, मंसिर १८ आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन...

कटुञ्जे घट्टेखोला खानेपानीमा ढुंगेल विजयी

0
भक्तपुर, असोज ७ भक्तपुरको पहिलो खानेपानी समिति कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको अध्यक्षमा प्रकाशराज ढुंगेल निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुलाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएको...

तत्काल जग्गा फिर्ता गर्न देको मिवाका जग्गाधनीहरूको माग

0
भक्तपुर, साउन १५ भक्तपुर नगरपालिकाद्धारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी जग्गा फिर्ता गर्न उपभोक्ताहरुले बिहिवार नगरप्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएको छ । आयोजना छिटो सम्पन्न गर्न गठित दवाब समूहका अध्यक्ष पुरुषोत्तम...

MOST POPULAR