नेपाली कांग्रेस भक्तपुरद्धारा हेलम्बुमा राहत वितरण (फोटो फिचर र भिडियोसहित)
जगत प्रजापति, भक्तपुर असार १०
नेपाली कांगे्रस जिल्ला कार्यसमिति भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई बिहिवार राहत वितरण गरेको छ । भक्तपुरमा संकलन गरिएको खाद्यान्न सामग्री कांग्रेस जिल्ला उपसभापति हरि नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति...
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाखको बजेट...
लक्ष्मी गारु, भक्तपुर, असार १०
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंया वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले...
नेपाली कांग्रेस भक्तपुरले क्रियाशिल सदस्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझायो
भक्तपुर, असार ९
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्लाको क्रियाशिल सदस्यको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सदस्य एवम् अभिलेख शाखा...
उपप्रमुख मधिकर्मीद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग रकम हस्तान्तरण
भक्तपुर, असार ९
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बुधवार मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई नगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख मधिकर्मीले मेलम्ची र हेलम्बु पुगेर दुवै पालिकाका प्रमुखलाई सहयोग रकम हस्तान्तरण...
स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै चाँगुनारायणको नीति तथा कार्यक्रम सार्वजनिक
भक्तपुर, असार ९
चाँगुनारायण नगरपालिकाले स्वास्थ्य र कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबार बसेको ९ औं नगरसभामा उपप्रमुख विणा बास्तोलाले सो नीति...
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम – शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा जोड
भक्तपुर, असार ८
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षभित्र ख्वप अस्पताललाई पुर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । उपप्रमुख रजनी जोशीले प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम नगरपालिकाको १० औं नगरसभाले पारित गर्दै च्याम्हासिंहमा...
मेलम्ची र हेलम्बुमा पुनर्निर्माणको काम सरकारले नगरे कांग्रेसले शुरु गर्छ – नेता बस्नेत
भक्तपुर, असार ८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेलम्ची र हेलम्बु क्षेत्रमा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसँग माग गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरले संकलन गरेको राहत सामग्री तथा नगद नेपाली कांग्रेस केन्द्रीय...
नेपाली कांग्रेस भक्तपुरले मेलम्ची र हेलम्बुलाई नगद ३ लाख ५१ हजारसहित राहत सामग्री सहयोग
भक्तपुर, असार ८
नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री नेपाली कांग्रेस केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले नगद ३...
मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
भक्तपुर, असार ७
मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको...
धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ
भक्तपुर, असार ७
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ की १५ वर्षिया बालिकालाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईलाई आइतवार पक्राउ गरेको छ...