पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक सम्पन्न – अमेरिका शीर्ष स्थानमा
भक्तपुर, साउन २५
विश्व खेलकुदको कुम्भमेला गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण जापानको टोकियोमा आइतवार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारी, विभिन्न संघ संस्थाको विरोधका...
टोकियो ओलम्पिक–महिला फुटबलमा क्यानडालाई ऐतिहासिक स्वर्ण
भक्तपुर, साउन २३
जापानको टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ । जापान नेशनल स्टेडियममा शुक्रबार सम्पन्न फाइनलमा क्यानडाले उपाधि...
ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा
भक्तपुर, साउन २१
ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । सन् २००८ को बेईजिङ ओलम्पिकमा सहभागी भएकी जुडो खेलाडी थापालाई बुधवार...
पाराल्याम्पिक टोलीलाई केल्मीको प्रायोजन
भक्तपुर, साउन २१
जापानको टोकियोमा यही अगष्ट २४ देखी ५ सेप्टेम्बरसम्म हुने पाराल्याम्पिक गेम्समा सहभागी हुने नेपाली टोलीलाई केल्मीले प्रायोजन गर्नेभएको छ । सो सम्बन्धमा...
टोकियो ओलम्पिक – पदक तालिकामा चीन शिर्ष स्थानमा यथावत
भक्तपुर, साउन २०
जापानको टोकियोमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा लिने ओलम्पिकको...
टोकियो ओलम्पिक – पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने
भक्तपुर, साउन २०
टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णको लागि फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन् । स्पेनले मंगलवार सम्पन्न सेमिफाइनलमा आयोजक जापानलाई...
टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए
भक्तपुर, साउन १५
टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा...
टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान
भक्तपुर, साउन १३
जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय...
टोकियो ओलम्पिक – पौडी खेलाडी एलेक्सले आज प्रतिष्पर्धा गर्दै
भक्तपुर, साउन १२
टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्दैछ । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको...
नेपाललाई साफ आयोजनाको प्रस्ताव
भक्तपुर, साउन १०
दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजनाका लागि नेपालले औपचारिक प्रस्ताव पाएको छ । साफको शुक्रवार बसेको बैठकमा आयोजक बंगलादेशले कोरोना संक्रमणका...