युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी
भक्तपुर, जेठ ३०
युरोकप अन्र्तगत आइतवार राती सम्पन्न समूह सीको रोमाञ्चकारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आम्स्टरड्याममा सम्पन्न खेलमा युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि...
युरोकप – इंग्ल्यान्डको जितसँगै ईतिहासको क्रमभंग
भक्तपुर, जेठ ३०
युरोकपमा इंग्ल्यान्डले क्रोसियालाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान वेम्बेली स्टेडियममा उपस्थित साढे २२ हजार दर्शक सामु इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...
युरो कप–बेल्जियम र फिनल्यान्डको विजयी सुरुवात, वेल्स र स्विट्जरल्याण्ड बराबरी
भक्तपुर, जेठ ३०
युरोपका विभिन्न १० शहरमा जारी युरो कप अन्तर्गत शनिवार राती बेग्लाबेग्लै खेलमा बेल्जियम, फिनल्यान्डले विजयी शुरुवात गरेको छ भने वेल्स र स्विट्जरल्याण्डले बराबरी खेले ।
उपाधि दावेदारको रुपमा हेरिएको र फिफा वरियतामा पहिलो...
युरोकपमा इटालीको विजयी शुरुवात– टर्की ३–० ले पराजित
भक्तपुर, जेठ २९
युरोपेली महादेशीय युरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । इटालीको रोमस्थित ओलम्पियन स्टेडियममा गएराती सम्पन्न उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
इटालीको...
पहिलो हापमा अष्ट्रेलिया २–० ले अघि
भक्तपुर, जेठ २८
विश्वकप तथा एसियन कप छनोट अन्तर्गत कुवेतमा जारी खेलको पहिलो हापमा अष्ट्रेलियाले नेपालविरुद्ध २–० को अग्रता लिएको छ । अष्ट्रेलियाले कप्तान म्याथ्यु लेकि र फ्रान कारासिचलको गोलको मद्दतले २–० को अग्रता बनाएको...
अष्ट्रेलियाविरुद्ध शुरुवाती ११ घोषणा
भक्तपुर, जेठ २८
प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियाविरुद्ध खेल्ने शुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित...
युरोकप आजबाट शुरु – २४ टोलीबीच ११ शहरमा प्रतिष्पर्धा हुने
भक्तपुर, जेठ २८
युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपको १६ औं संस्करण आज (शुक्रवार) राती ईटलीको रोममा आयोजक इटली र टर्कीबीचको खेलसँगै शुरु हुँदैंछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।...
विश्वकप छनोट–नेपाल अष्ट्रेलियासँग भिड्दै
भक्तपुर, जेठ २८
फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राती ९ः४५ बजे शुरु...
विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित
भक्तपुर, जेठ २५
कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले...
पहिलो हापमा जोर्डनलाई १–० को अग्रता
भक्तपुर, जेठ २४
विश्वकप र एसियन कपका लागि कुवेतमा भइरहेको छनोट खेलको पहिलो हापमा नेपाल जोर्डनसँग एक गोलले पछि परेको छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाएको...