सार्वजनिक यातायातको बजेट परिषदको कोषमार्फत खर्च गर्न माग
भक्तपुर, भदौ २८
सार्वजनिक यातायातको लागि विनियोजन गरेको रकम अब उप्रान्त परिषद्को कोषमार्फत खर्च गर्न माग गरेको छ । काठमाण्डौं महानगरपालिकाका प्रमुुख बालेन्द्र साहको अध्यक्षतामा बिहिवार बसेको संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदको बैठकले...
मनोहरामा बाढी, सतर्कता अपनाउन मौसम विभागको आग्रह
भक्तपुर, भदौ २८
जल तथा मौसम विभागले काठमाण्डौं उपत्यकाको बागमती र यसका सहायक नदी तटीय क्षेत्रमा रहनेहरु र जदी किनारको सडकबाट यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले काठमाण्डौं र भक्तपुरको सिमाना भएर बग्ने...
गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालन
भक्तपुर, भदौ २७
सेकुवाको पारखी हुनुहुन्छ तर घरपायकको गन्तव्यमा उत्कृष्ट सेकुवा घर नहुँदा चिन्तित हुनुहुन्छ भने अब तपाईंलाई सहज हुने भएको छ । मासुको परिकार सेकुवाका पारखीहरुका लागि मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’...
सुर्ती नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप व्याप्त, हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा वढेन कर
भक्तपुर, भदौ २७
सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत...
बौद्ध धर्मावलम्बीहरु पञ्चराँ पर्व मनाउँदै
लक्ष्मी गारु, भक्तपुर, भाद्र २६
बौद्ध धर्मावलम्बीहरुले आज मंगलवार धुमधामका साथ पञ्चराँ (पञ्चदान) पर्व मनाउँदैछन । भाद्र कृष्ण त्रयोदशीका दिन मनाईने यो पर्व भक्तपुरमा केही दशक यता बौद्ध धर्मावलम्बी बाहेकका नेवार समूदायले पनि मनाउँदै आएका...
राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा पार्किङ निषेध
भक्तपुर, भदौ २६
मध्यपुर थिमि राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा आज मंगलवारदेखी पार्किङ निषेध गरिएको छ । पछिल्लो समय व्यस्त व्यापारिक क्षेत्रको रुपमा विकास भएको राधेराधेमा अव्यस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढ्नुका साथै बजार सौन्दर्य...
नेम्वाङको निधनले स्तब्ध भएँ–राष्ट्रपति पौडेल
भक्तपुर, भदौ २६
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । नेकपा एमाले उपाध्यक्ष समेत रहनु भएका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।
नेम्वाङको निधनले आफू...
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
भक्तपुर, भदौ २६
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदिय दलका उपनेता सुवास नेम्वाङको गएराती निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको...
कविता प्रतियोगितामा जेनिशा प्रथम
भक्तपुर, भदौ २६
मध्यपुर थिमि नगरस्तरीय विद्यालयव्यापी कविता प्रतियोगितामा भक्तपुर ईङ्गलिस स्कुलकी छात्रा जेनिशा जोशी प्रथम हुनुभएको छ । भक्तपुर बुढ्यौली साहित्यिक समाज भक्तपुरले सोमवार आयोजना गरेको ज्येष्ठ नागरिक विषयक कविता प्रतियोगितामा सहभागी ३३ जनामा...
कौशलटारमा खुल्यो यामाहाको ‘ब्लु स्क्वायर’ शो रुम
भक्तपुर, भदौ २५
मध्यपुर थिमि–३ कौशलटारमा यामाहा मोटरसाइकलको नयाँ अत्याधुनिक शो रुम सञ्चालनमा आएको छ । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले सोमवारदेखी अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शो रुम सञ्चालनमा ल्याएको हो...