मध्यपुर थिमिमा अन्तर्राष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने
भक्तपुर, असार १८
मध्यपुर थिमी नगरपालिका–९, लुखापाटीमा अन्तराष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने भएको छ । कभर्डहल निर्माणका लागि बिहिवार मध्यपुर थिमि नगरपालिका, राष्ट्रिय खेलकुद परिषद र नेपाल जिम्न्यास्टिक संघबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता...
डेढ करोड ठगी गरेको अभियोगमा २१ वर्षिय युवक पक्राउ
भक्तपुर, असार १८
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले कामदार भिसामा क्यानडा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा काभ्रे पाँचखाल–४ तामाघाट घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको छ...
पत्रकार महासंघ भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, असार १८
नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मञ्चले सर्जिकल मास्क १ हजार ५ सय थान र ५०० एम एलको २० थान स्यानिटाइजर सहयोग गरेको...
बागमति प्रदेश सरकारको सहयोगमा मध्यपुर थिमिमा विभिन्न योजना सम्पन्न
भक्तपुर, असार १७
बागमति प्रदेश सरकारको विकास निर्माणका योजना अन्तर्गत मध्यपुर थिमिमा विभिन्न योजनाहरु सम्पन्न भएका छन भने केही सम्पन्न हुने चरणमा रहेको छ । प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माण...
भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतले पारित
भक्तपुर, असार १७
भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८÷७९ को बजेट बिहिवार सर्वसम्मतले पारित गरेको छ । नगर उपप्रमुख रजनी जोशीले गत असार १० गते प्रस्तुत बजेट नगरसभाको बिहिवार बसेको बैठकले आवश्यक छलफल गरी पारित...
महिलालाई अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ
लक्ष्मी गारु, भक्तपुर, असार १७
गत बैशाख १२ गते बिहान पौने ५ बजे भक्तपुर कमलविनायक डेरागरी बस्ने सुनिता (नाम परिवर्तन) मर्निङ वाक जाँदै थिए । कमलविनायकस्थित प्लानिङको भित्रि बाटो पैदल हिँडीरहेको अवस्थामा मोटरसाइकलमा आएका एक...
सन्तान साथमा नहुँदाको पिडा – ज्येष्ठ नागरिकलाई शुल्क तिरेर बृद्धाश्रममा बस्नुपर्ने बाध्यता
लक्ष्मी गारु, भक्तपुर, असार १६
झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उहाँको श्रीमानको मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालिन समाजको परम्परावादी सोचका कारण लक्ष्मी...
युरोकप २०२०– क्वाटरफाइनल समीकरण पुरा, स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा
भक्तपुर, असार १६
युरोपको विभिन्न १० शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ । प्रिक्वाटरफाइनलको अन्तिम खेलमा मंगलवार राती युक्रेनले स्वीडेनलाई २–१ ले पराजित गरेसँगै युरोकपको क्वाटरफाइनल समिकरण पुरा भएको...
युरोकप २०२० – इंग्ल्यान्ड जर्मनीलाई २–० ले हराउँदैं क्वाटरफाइनलमा प्रवेश
भक्तपुर, असार १५
इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलवार राती घरेलु मैदान वेम्बलीमा सम्पन्न खेलमा इंग्ल्यान्ड जर्मनीलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङ र...
क्युवामाथि अमेरिकी नाकाबन्दीबारे भक्तपुर नगरपालिकाको नगरसभामा चर्चा
भक्तपुर, असार १५
क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोधमा भक्तपुर नगरपालिकाका नगरसभा सदस्यहरुले प्रस्ताव पारित गर्न माग गरेको छ । भक्तपुर नगरपालिकाको चालु १० औं नगरसभाको मंगलवारको बैठकमा नगरसभासदहरुले समसामयिक विषयमा छलफल गर्दै क्युवामाथि अमेरिकी नाकाबन्दी र...