बागमति प्रदेशको पर्यटन विकासका सम्बन्धी विधेयकबारे छलफल
भक्तपुर, साउन २०
बागमति प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले बुधवार काठमाण्डौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरुस ‘प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे छलफल गरेको छ ।
सो छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...
टोकियो ओलम्पिक – पदक तालिकामा चीन शिर्ष स्थानमा यथावत
भक्तपुर, साउन २०
जापानको टोकियोमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा लिने ओलम्पिकको ११ औं दिनको खेलको समाप्तिमा चीन ३२ स्वर्ण पदकाका साथ...
टोकियो ओलम्पिक – पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने
भक्तपुर, साउन २०
टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णको लागि फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन् । स्पेनले मंगलवार सम्पन्न सेमिफाइनलमा आयोजक जापानलाई र ब्राजिल मेक्सिकोलाई टाईब्रेकरमा पराजित गर्दै स्वर्ण भिडन्तको लागि स्थान...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम हुने
भक्तपुर, साउन १९
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन् १९९९ देखी हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको...
४१ वटा दलको दर्ता खारेज
भक्तपुर, साउन १९
निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको आज (मंगलवार) विज्ञप्ती मार्फत...
श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह
काठमाण्डौं, साउन १८
प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । काउन्सिलले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा...
माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने
भक्तपुर, साउन १८
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राख्दै आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ । उहाँले आगामी माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने जानकारी दिनुभयो ।
उहाँले...
व्यवसायिक सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न
भक्तपुर, साउन १८
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने चोरी, डकैटी लुटपाट जस्ता अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायी स्वयम् चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ ।
भक्तपुर चेम्बर...
भक्तपुरमा कोरोना संक्रमणबाट ३१३ को मृत्यु
भक्तपुर, साउन १८
भक्तपुरमा आइतवार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये आइतवार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।
अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका...
कांग्रेसका तीन नेता विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
भक्तपुर, साउन १६
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार सिंहको नीजि निवास चाक्सीबारीमा भेटवार्ता भएको छ ।
पार्टीको १४ औं महाधिवेशनको तिथी नजिकिँदै गर्दा यी तीन नेताहरुको भेटघाट...