सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ
भक्तपुर, असोज १२
सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली आफ्नै महिला साथीसँग सुन र नगद ठगी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाऊँपालिका–४ लिम्खिया घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका–१० चुनिखेल बस्ने ३१ वर्षिय केदार राईलाई प्रहरीले...
सल्लाघारी चोकमा भएको दुर्घटनामा मोटरसाइल चालकको मृत्यु
भक्तपुर, असोज १२
भक्तपुरको सल्लाघारी चोकमा सोमवार राती भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा नगरकोट मोडबाट काठमाण्डौं तर्फ जादै गरेको प्रदेश ३–०२–००८ प २५०१ नं.को मोटरसाईकललाई सूर्यबिनायकबाट राधेराधेतर्फ जादै...
पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ
काठमाडौं, असोज १२
स्रष्टा लेखनाथ पोखरेलको कथा संग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रा संग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।
सावित्री पोखरेल प्रकाश...
नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय – अध्यक्ष बिजुक्छें
भक्तपुर, असोज ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय भएको बताउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको साँस्कृतिक गुरु सम्मान र पथप्रदर्शकलाई प्रमाणपत्र...
नेपाली कांग्रेस भक्तपुरको पालिका अधिवेशन – प्रजापति, तमखु, केसी र ढुंगेलका पुरै प्यानल विजयी
लक्ष्मी गारु, भक्तपुर, असोज ११
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरका चार वटै स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयनगरी अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका चार स्थानीय तहमध्ये जिल्ला सभापति दुर्लभ थापा समूहले दुई र...
भक्तपुर नगरमा तमखुको प्यानल विजयी
भक्तपुर नगरमा तमखुको प्यानल विजयी
भक्तपुर, असोज १०
नेपाली कांग्रेस भक्तपुर नगर कार्यसमितिमा राजेन्द्र तमखुको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार सम्पन्न भक्तपुर नगरको निर्वाचनमा तमखुको प्यानलै विजयी भएको हो...
नेपाली कांग्रेस नगर अधिवेशन – भक्तपुरका चार वटै नगरपालिकामा दुई समूहबीच प्रतिष्पर्धा हुने
भक्तपुर, असोज १०
नेपाली कांग्रेस भक्तपुरको नगरअधिवेशनमा जिल्लाका चार वटै नगरपालिकामा दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ । जिल्लामा सक्रिय विभिन्न नेताहरुले एक आपसमा गठबन्धन गरेपछि भक्तपुरमा दुई समूहबीच प्रतिष्पर्धा हुने भएको हो ।
नगरअधिवेशनका लागि...
आ.व. २०७७÷७८ मा बाबा साकोसको खुद नाफा ५७ लाख ३६ हजार
भक्तपुर, असोज ९
बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७÷७८ मा रु. ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ ।
संस्थाको शनिवार सम्पन्न १६...
लागु औषध कारोवारीमा संलग्न एक महिलासहित ६ जना पक्राउ
भक्तपुर, असोज ९
भक्तपुर प्रहरीले लागु औषध ओसारपसार, खरिद बिक्रि र वितरण गर्ने विभिन्न पाँच तहका कारोवारीलाई पक्राउ गर्न सफल भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले गत साउन १७ गतेदेखी अनुसन्धानका क्रममा लागु औषधका...
भक्तपुरमा पुलुकिसी जात्रा मनाईंदै
भक्तपुर, असोज ८
भक्तपुरमा शुक्रबार पुलुकिसी जात्रा मनाईंदै छ । स्थानीय लाकुलाछें टोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, कुमाले टोल, नासमना, बंशगोपाल इटाछे.,दरवारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सुजमारी, तचपाल, गोलमढी, सुकलढोका लगायतका...