भक्तपुरमा कांग्रेसका दुई समूहबीच कडा प्रतिष्पर्धा, देउवा पक्षीय संस्थापन पक्ष झिनो मतले अगाडि
भक्तपुर, मंसिर ९
भक्तपुरमा नेपाली कांग्रेसका दुई समूहबीच कडा प्रतिष्पर्धा देखिएको छ । यद्यपी नगरअधिवेशनदेखी क्षेत्रीय अधिवेशनको नतिजा आउँदासम्म भक्तपुरमा सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्ष झिनो मतले अगाडि देखिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन...
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को सभापतिमा स.स्थापन इत्तर समूहका कार्की विजयी, महाधिवेशन...
भक्तपुर, मंसिर ८
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा संस्थापन ईत्तर पक्षका नेता भेषबहादुर कार्की विजयी भएका छन । कार्कीले ३६० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी विदुरमानसिंह बस्नेतले २३८ मत प्राप्त...
भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्षक खत्री विजयी
भक्तपुर, मंसिर ८
भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षीय जीवन खत्री विजयी भएका छ । कांग्रेसको मंगलवार सम्पन्न अधिवेशनले खत्रीलाई क्षेत्रीय सभापतिमा निर्वाचित गरेको हो । खत्रीले २७१ मत...
भक्तपुरको ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला
भक्तपुर, मंसिर ७
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । वनभित्र रहेको ३ फिट गोलाई भएको लप्सीको रुखको फेद नजिकै ५ फिट ६ ईन्चको मानव कंकाल फेला परेको हो...
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ मा नयाँ समिकरणसँगै नेतृत्वको लागि कार्की र बस्नेत...
भक्तपुर, मंसिर ६
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को अधिवेशन रोमाञ्चक बनेको छ । कोइराला खेमाका कविर राणा र विदुरमानसिंह बस्नेत समूहले क्याम्प परिवर्तन गर्दै कांग्रेस संस्थापन समूह देउवा पक्षीय दुर्लभ थापा समूहलाई सघाउने...
नेपाली कांग्रेस भक्तपुरको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
भक्तपुर, मंसिर ५
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिवार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयन्द्र खड्का, शिव अवाल, प्रदिप कार्की र ओमप्रकाश श्रेष्ठलाई सभापतिमा निर्वाचित गरेको छ...
चोरीमा संलग्न र चोरीका सामान खरिद बिक्री गर्ने चार भारतीय नागरिक पक्राउ
भक्तपुर, मंसिर ३
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सो उद्योगमा कार्तिक ३० गते राती चोरी भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...
माझखण्ड धातुचैत्य विहारमा ऐतिहासिक रुपमा कथिन चीवर दान सम्पन्न
सुनीता तुलाधर, मंसिर ३ गते शुक्रवार, ललितपुर
२० वर्षको अटुट मेहेनत र कठोर परिश्रमले निर्माण भएको माझखण्ड धातुचैत्य विहार, माझखण्ड, इकुडोल, ललितपुरमा ने. सं. ११४२ कछलाथ्व त्रयाेदशी अर्थात मंसिर १ गते बुधवारका दिन ऐतिहासिक रुपमा...
संघीय र प्रदेशका भौतिक पुर्वाधार मन्त्रीबीच भेटवार्ता – नगरकोट सडक तोकिएको समयसिमाभित्र निर्माण सम्पन्न...
भक्तपुर, मंसिर १
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच बुधवार मन्त्री निवास पुल्चोकमा भेटवार्ता भएको छ । भेटमा दुई मन्त्रीबीच भक्तपुरको नगरकोट सडक निर्माणका विषयमा...
अपाङ्गता भएका व्यक्तिलाई एक महिने हस्तकलाका सामग्री बनाउने तालिम
भक्तपुर, मंसिर १
भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको संरक्षकहरुका लागि एक महिने हस्तकलाका सामग्री बनाउने तालिम शुरु गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर बनाउन बुधवारदेखी...