भक्तपुरबाट पनि विद्युतीय राहदानी वितरण शुरु
भक्तपुर, मंसिर २२
जिल्ला प्रशासन कार्यालय (जिप्रका) भक्तपुरबाट बुधवारदेखी विद्युतीय राहदानी ( ई–पासपोर्ट) वितरणको लागि आवदेन लिन शुरु गरिएको छ । राहदानी विभाग काठमाण्डौं र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण...
बालकोटका युवकको हत्या आरोपमा मुख्य योजनाकारसहित दुई पक्राउ
भक्तपुर, मंसिर २२
भक्तपुर बालकोटका युवक राजन श्रेष्ठको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुख्य योजनाकार मानिएका सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २८ वर्षिय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ–२...
भक्तपुरका श्रेष्ठद्धारा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा
भक्तपुर, मंसिर २२
नेपाली कांग्रेस भक्तपुरका महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका श्रेष्ठले १४ औं महाधिवेशनमा पनि...
बालकोटमा युवकको हत्या गरेको अवस्थामा शव फेला
भक्तपुर, मंसिर २२
भक्तपुरको बालकोटमा एक युवकको हत्या गरेको अवस्थामा शब फेला परेको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षिय राजन श्रेष्ठको शब सूर्यविनायक–२, बसीटोलस्थित बंगलामुखी सहकारी चोक नजिक हनुमन्ते खोला किनारको...
भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिता सम्पन्न
भक्तपुर, मंसिर २२
भक्तपुर नगरपालिकाद्धारा आयोजित नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु मंगलवार सम्पन्न भएको छ ।
प्राप्त परिणाम अनुसार गर्ल्स टीम इभेन्ट्समा प्रभात ई. स्कूल प्रथम , प्रोक्सिमा एकडेमी दोश्रो र माउण्ट भ्याली र...
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुदमा तेक्वाण्डोको प्रतिष्पर्धा सम्पन्न
भक्तपुर, मंसिर २१
भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू प्रथम, पारागन विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनिट कुसी र डेमोस एकेडेमीका सोभराज तामाङ तृतीय...
नगर प्रमुख प्रजापतिलाई पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण
भक्तपुर, मंसिर २१
भक्तपुर नगरपालिकाले नगरभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारको लागि सुझाव पेश गर्न गठित कार्यदलले मंगलवार नगरप्रमुख सुनिल प्रजापति समक्ष प्रतिवेदन पेश गरेको छ । गत असोज १९ गते नगरप्रमुख प्रजापतिको अध्यक्षतामा बसेको...
नेपाली कांग्रेस बागमति प्रदेशको उपसभापतिमा महर्जन र बस्नेत निर्वाचित
भक्तपुर, मंसिर २१
नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिमा चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । बागमति प्रदेशको अधिवेशन अन्तर्गत गत शनिवार सम्पन्न मतदानमा महर्जन १०३७ र बस्नेत १०५९ मतका साथ उपसभापतिमा निर्वाचित हुनुभएको...
पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न
काठमाण्डौं, मंसिर २०
पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् । पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो...
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
भक्तपुर, मंसिर २०
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको यो नयाँ भेरियन्ट नेपालमा पहिलो पटक एक विदेशी नागरिक र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक नेपालीमा आइतवार पुष्टि...