अचेत अवस्थामा फेला परेका दुई सहित चार जनाको मृत्यु
भक्तपुर, फागुन ७
भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै...
राष्ट्रिय नृत्य दिवसको अवसरमा थिमिमा साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा
भक्तपुर, फागुन ६
प्रथम राष्ट्रिय नृत्य दिवसको अवसरमा आज ( शुक्रवार) मध्यपुर थिमिमा विभिन्न साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा गरिएको छ । नेपाल नृत्य निर्देशक संघले मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा नेपालका सात प्रदेशका करिव...
आइसीसी टि–२० विश्वकप ग्लोबल छनोट – नेपालले ओमानको सामना गर्दै
भक्तपुर, फागुन ६
दोस्रो पटक आइसीसी टि–२० विश्वकप खेल्ने लक्ष्यका साथ नेपालले ग्लोबल छनोट अन्तर्गत आज घरेलु टोली ओमानसँगै खेल्दै छनोट यात्रा शुरु गर्दैछ । आइसीसीले ग्लोबल छनोटलाई दुई समूहमा विभाजन गरी सञ्चालन गर्दैछ ।...
सीता परियार बनिन पहिलो दलित महिला प्रजिअ
भक्तपुर, फागुन ५
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार दलित समूदायबाट प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्ने पहिलो महिला बन्नुभएको छ । गृह मन्त्रालयले बिहिवार परियारलाई हुम्ला जिल्लाको प्रजिअको जिम्मेवारीमा खटाएसँगै उहाँ नेपालको पहिलो दलित...
प्रजातन्त्र दिवसको अवसरमा भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने
भक्तपुर, फागुन ५
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतवार भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । भक्तपुरमा प्रजातन्त्र दिवसलाई सिर्जनात्मक र रचनात्मक बनाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बिहिवार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरिय समितिको...
चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना
भक्तपुर, फागुन ५
चाँगुनारायण नगरपालिकाका वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडा स्तरमा हुने विवाद वडास्तरमा नै स्थानीय सहभागितामा समाधान गर्ने उद्देश्यले नगरपालिकाले वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो । यसले नगरपालिकालाई...
सूचनाको हक सम्बन्धी निर्णय कार्यान्वयन भएन
भक्तपुर, फागुन ५
भक्तपुरका सरकारी कार्यालयहरुले सूचनाको हकको कार्यान्वयन नगरेको पाईएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत कार्तिक ८ गतेको जिल्लास्थित सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको बैठकले सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेपनि कार्यान्वयन...
मध्यपुर युथ एशोसियसनलाई विजको मुख्य प्रयोजन
भक्तपुर, फागुन ५
शहिद स्मारक बी डिभिजन लिगको तयारीमा रहेको भक्तपुरको क्लव मध्यपुर युथ एशोसियसनलाई विज एजुकेशनले मुख्य प्रायोजन गर्ने भएको छ । त्यस्तै लिनिङ र युक्यानले खेल सामग्री प्रायोजन गर्ने भएको छ । सो...
सकियो कठोर माधवनारायण ब्रत
भक्तपुर, फागुन ५
भक्तपुरको हनुमानघाटमा एक महिनासम्म चलेको माधवनारायणको व्रत बुधवार सकिएको छ । प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको महिमासहित चल्ने एक महिना लामो माधवनारायणको व्रत विधिवत पुजाआजा गरी बुधवार सकिएको हो...
ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता
भक्तपुर, फागुन ४
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के पी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एच ई सैयद हैदर शाहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा उहाँहरुबीच भेटवार्ता भएको हो...