भक्तपुर प्रहरीको सफल अनुसन्धान, हत्याको १७ वर्षपछि आरोपी पक्राउ
भक्तपुर, माघ १५
भक्तपुरको एक ईंटाभट्टामा भएको हत्याका घटनाका आरोपी १७ वर्ष पछि पक्राउ परेका छन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित गणेश ईट्टाभट्टा नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी...
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन
भक्तपुर, माघ १२
माघ शुक्ल पक्ष पञ्चमी अर्थात श्रीपञ्चमीको अवसरमा बिहिवार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजा आराधना गरी मनाईंदैछ । बसन्त ऋतुको शुरुवात हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ ।
विद्या आर्जन गर्नेहरूले यो...
प्रेमप्रसादले छाडेर गएका शक्तिशाली प्रश्नहरु
११ माघ, काठमाडौं ।
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले केही शक्तिशाली प्रश्नहरू छाडेर गएका छन् । अनि थप प्रश्नहरु पनि जन्माएका छन् । प्रेमप्रसादले केही अनुत्तरित प्रश्नहरू छाडेर गए जसको जवाफ...
थिमि कमेरोटारका २१ सय धारामा पानी वितरण शुरु
भक्तपुर, माघ ११
मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको कमेरोटार जग्गा एकिकरण आयोजना क्षेत्रका करिव २ हजार एक सय धारामा बुधवारदेखी पानी वितरण शुरु गरिएको छ । आयोजना र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले संयुक्त रुपमा उक्त...
नेकमा सकियो एनईडीसीको दोश्रो संस्करण
भक्तपुर, माघ ११
नेपाल इन्जिनियरिङ डिबेट च्याम्पियनसिप (एनईडीसी) को दोस्रो संस्करण भक्तपुरमा सम्पन्न भएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड)...
सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्ष पछि पक्राउ
भक्तपुर, माघ ११
सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्ष पछि पक्राउ परेका छन । वि. सं. २०७० जेठ २ गते भक्तपुर मध्यपुर थिमि साविक वडा नं. १५ चारदोवाटोमा मोटरसाइकललाई ठक्कर दिई फरार भएका एम्बुलेन्स...
बिदाईमा भावुक बने प्रजिअ शर्मा
भक्तपुर, माघ १०
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा मंगलवार बिदाई हुनुभएको छ । भक्तपुरको प्रजिअको जिम्मेवारी १६ महिना १० दिन सम्हालेर गृह मन्त्रालयमा सरुवा हुनुभएका प्रजिअ शर्माले मंगलवार जिल्लास्थित सरकारी कार्यालय प्रमुख र विभिन्न...
भक्तपुर गठ्ठाघरमा अत्याधुनिक क्लिनिक सञ्चालन
भक्तपुर, माघ १०
भक्तपुरमा अत्याधुनिक सेवा सुविधासहित थप एक स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । भक्तपुरको मध्यपुर थिमि ३ गठ्ठाघरस्थित जर्मन होम्ससँगै अत्याधुनिक प्रविधिसहित आयु सुपरस्पेसियालिटी क्लिनिक सञ्चालनमा आएको हो ।
क्लिनिकमा आन्तरिक चिकित्सा, आन्तरिक चिकित्साको...
मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक ७ औं नगरसभा बैठक सम्पन्न, विभिन्न प्रस्ताव पारित
भक्तपुर, माघ १०
मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक ७ औं नगरसभा बैठक विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिकाले स्थापनाकालदेखी पहिलो पटक हिउँदे अधिवेशन नगरसभाको बैठक सम्पन्न गरेको हो ।
बैठकले चालु आर्थिक...
मिनकुमारी राणा प्रतिष्ठानद्धारा चार व्यक्तित्व सम्मानीत
भक्तपुर, माघ ९
मिनकुमारी राणा प्रतिष्ठान बालकोटले आइतवार नेपालमा प्रजातन्त्र स्थापनामा अतुलनीय योगदान गरेका वरिष्ठ पत्रकार, साहित्यकार तथा नेपालमा बक्सिङ खेलको विकासमा उल्लेख्य योगदान गर्नुहुने व्यक्तित्वहरुलाई नगद सहित सम्मान गर्नुका साथै दुई विद्यालयलाई छात्रबृत्ति कोष...